Trending
>>   जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेनः परराष्ट्रमन्त्री राणा >>   सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानून समयमै नबनाउनुमा सरकार, संसद् र संसदीय समिति सबै दोषी :गगन थापा >>   साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ >>   मेरो नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य >>   अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त >>   हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी >>   संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित >>   फरक विचार राखेकै आधारमा दमन गर्ने भए सरकारले औपचारिक रूपमा भनिदेओस्, हामी विद्रोहमा जान्छौंः अध्यक्ष… >>   हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली >>   हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल
Logo
३ जेष्ठ २०८२, शुक्रबार
३ जेष्ठ २०८२, शुक्रबार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।

बिहीबार (हिजो) छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रति तुला एक हजार रुपैँयाले घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?