Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

फिचर


विहानीपख काठमाडाैं (फाेटाे फिचर)

काठमाडाैं । विहानीपख काठमाडाैंका विभिन्न स्थानमा देखिएकाे दृष्य (फाेटाे फिचर)

नेपाली चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेका रोशन प्रतापकाे हट अवतार (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँमा जन्मिएर २ बर्षको उमेर देखि आफ्नो पुरा परिवार सहित अमेरिका बसोबास गर्दै आएका रोशन प्रताप जंग बहादुर राणा अमेरिका लगायत अन्य देशहरुमा अन्तराष्ट्रिय फेशन तथा र्याम्प मोडलिङ रमाउंदै आएका मोडल हुन्। बलिष्ठ शरीर, अग्लो कद, मन लोभ्याउने डिम्पल र आकर्षक लुक्स भएका रोशन अमेरिकामा आफ्नै ब्यापार व्यवसाय

प्राकृतिक दुबो राेपेर घाँसे चउर बनाइँदै छ खुलामञ्च (फाेटाे फिचर)

काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्नुहुन्छ, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा

थाइल्याण्डमा खुलेकी श्री पाण्डे (फाेटाे फिचर)

काठमाडाैं । चर्चित समाचार वाचिका श्री पाण्डे थाइल्याण्डमा छन् । थाइल्याण्ड भ्रमणमा रहेकी श्री बाेल्ड देखिएकी छन् । श्रीले म्युजिक भिडियोमा काम गरेकी थिइन् । तस्विरमा थाइल्याण्डमा खुलेकी श्रीः

यस्ताे छ अयोध्याकाे राम मन्दिर (फाेटाे फिचर)

भारत । २२ जनावरीमा अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या जिल्लामा निर्मित राम मन्दिरमा राखिएको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका थिइ । मोदीले प्राणप्रतिष्ठामा सहभागीलाई सम्बोधन गर्ने क्रममा २२ जनवरी २०२४ लाई पात्रोको सामान्य मिति नभएर भारतमा नयाँ कालचक्रको उद्भव

पार्किङ् हटाइएपछिकाे न्युराेड (फाेटाे फिचर)

काठमाडौँ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट

माइतीघरको निशेधाज्ञा खारेजी माग्दै नेविसंघले प्रधानमन्त्रीलाई भन्यो, ‘हामी पनि यहाँ छौं !” (फाेटाे फिचर)

काठमाडाैं । नेपाल बिद्यार्थी संघ केन्द्रिय तदर्थ समितिले माइतीघर मण्डलाको निशेधाज्ञा खारेजी को माग गर्दै प्रदर्शन गरेको छ। निशेधाज्ञा संविधान, बिधमान कानुन र सर्वोच्चको व्याख्या विपरीत भएको भन्दै माइतीघर को निशेधाज्ञा तत्काल खारेज गर्न माग गरेको छ। "लोकतन्त्रमा सिभिक स्पेस सङ्कुचन हुन्न, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता निषेध हुन्न । माइतीघर मण्डलास्थान

तस्विरमा रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फाेटाे फिचर)

काठमाडाैं । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी जारी छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र

तस्वरिमा आर्ट फेस्टिवल (फोटो फिचर)

काठमाडौं । ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा अद्भूतपूर्ण कला प्रदर्शनी भइरहेको छ । आर्ट फेस्टविलमा बिभिन्न विद्याका चित्रकला प्रदर्शनी भइरहेका छन् । तस्विरमा काठमाडौं गेष्टहाउसमा जारी आर्ट फेस्टविलः

भूगोल पार्कमा भूकम्प स्मृति सभा (फाेटाे फिचर)

काठमाडौँ । नयाँ सडकस्थित भूगोल पार्कमा २६ औ भूकम्प स्मृति सभा सम्पन्न गरिएको छ । महानगरपालिकाले आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृति गरिएको थियो । १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस्

सम्वन्धित समाचारहरु