Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

तस्विरमा सिप मेलाकाे दोस्रो दिन (फाेटाे फिचर)


काठमाडाैं । मेलाको दोस्रो दिन वैशाख २० गते तालिमका लागि छानिएर आउनु भएका तथा फिल्डमै फाराम भर्न आउनु भएको व्यक्तिहरुलाई तालिमका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो ।

तालिम कसैले पनि बिचमा छोड्न नपाउने, तालिम अवधिभर ९० प्रतिशत उपस्थित हुनै पर्ने तालिमका आधारभूत सर्त हुन् । यी सर्तसहित महानगरपालिकाले सञ्चालन गरेका सिपमूलक तालिम र तालिमपछिका दायित्वका विषयमा जानकारी दिइएको थियो ।

 


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?