Trending
>>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

फिचर


अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? (तस्बिरसहित)

काठमाडौँ । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेका छन् । वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार, र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको

ढकमक्क फूल र हरियालीले फेर्दैछ काठमाडौँ (फोटो फिचर)

काठमाडौँ । कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने वागमती नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दो देखिन थालेका छन् । वागमती नदी किनारमा ढकमक्क फुलेका फूलहरू र बाक्लो हरियालीले काठमाडौंको शहरी सौन्दर्यलाई नयाँ उचाई दिएको छ । फूलले सजिएको पदमार्ग र कोरिडोर तस्बिरहरूलाई नियाल्दा वागमती कोरिडोरका विभिन्न खण्डहरूमा विशेषगरी ‘बगनबेली’

सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)

काठमाडौँ । आज मार्च २२, अर्थात ‘विश्व पानी दिवस’ । संसारभर पानीको महत्व र यसको संरक्षणबारे बहस भइरहँदा, नेपालको राजधानी काठमाडौंका गल्लीहरूमा भने पानीको अभावले एउटा बेग्लै र कहालीलाग्दो तस्बिर बुनिरहेको छ । हाम्रा पूर्खाहरूले ढुंगेधाराका माध्यमबाट शहरको प्यास मेटाउने जुन अद्भुत प्रणाली बसालेका थिए, आज ती प्रणालीहरू ‘अस्तित्वको लडाइँ’

नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित)

काठमाडौँ सहकारीमा फसेको आफ्नो वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । अगुवाइमा उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन शुरु गरेका हुन् । विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक–पटक सम्झौता भएपनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर)

काठमाडौं। काठमाडौंको ऐतिहासिक र व्यापारिक केन्द्र असनमा पाहाँ चह्रे पर्वको अवसरमा तीन देवीहरूको मिलन गराउने ‘द्यः ल्वाकेगु’ जात्रा भव्यताका साथ सम्पन्न भएको छ । वर्षौंदेखि चल्दै आएको यो परम्परा काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव हो । नेवार समुदायमा विशेष महत्व राख्ने पाहाँ चह्रे पर्व तीन दिनसम्म मनाइन्छ । यसको दोस्रो दिन

काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित)

काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका वहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया शुरु भएको हो । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा,

धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर)

काठमाडौँ । यतिबेला सङ्घीय राजधानी काठमाडौं उपत्यका वातावरणीय प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषण मापन गर्ने सूचकांकले मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ । काठमाडौंको आकाश पूर्ण रुपमा धुवाँ र धुलोको बाक्लो चादर (तुवाँलो) ले छोपिएको छ । निलो आकाश देखिन छाडेको छ भने सास फेर्ने हावा

निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु)

काठमाडौँ । निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ । मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन् । सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’

नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)

बर्लिन। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीमा “नेपाल साँझ” कार्यक्रम आयोजना गरिएको छ। जर्मनीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार बर्लिनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागर प्रसाद फुँयालले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले जर्मन पर्यटन व्यवसायी

मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

काठमाडौँ । फागुन २१ गते देशभर हुन गइरहेको निर्वाचनको लागि मतदान केन्द्रहरूमा तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न मतदान स्थलहरूमा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र धाँधलीरहित बनाउन सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको हो । भौतिक पूर्वाधार र मतदान केन्द्रको निर्माण मतदानलाई सहज बनाउन भौतिक पूर्वाधार निर्माणको काम

सम्वन्धित समाचारहरु