काठमाडौँ। आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको प्रांगणमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो । तस्बिरहरु :-
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट भारतीय सेनाका सेनापति उपेन्द्र द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान समारोह । शीतल निवास ।
काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी
काठमाडाैं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ। बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदीबहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका
पर्वत । जिल्ला प्रहरी कार्यालय, पर्वतद्वारा चाडबाडको समयमा हुन सक्ने अपराधिक गतिबिधिहरूलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्वेश्यका साथ लामो दुरीको ग्रामिण गस्ती (Long Route Patrol-LRP) सम्पन्न गरेकाे छ ।
अमेरिका । अमेरिकाको स्ट्याच्यू अफ लिबर्टी न्यूयोर्क शहरको तटमा माथिल्लो न्यूयोर्क खाडीको लिबर्टी टापुमा अवस्थित 305-फुट (93-मिटर) मूर्ति हो। मूर्ति महिलाको रूपमा स्वतन्त्रताको अवतार हो। उनले आफ्नो उठेको दाहिने हातमा टर्च समातिन् र देब्रे हातमा ट्याब्लेट समातेको समातेको देख्न सकिन्छ। यस स्थानमा विभिन्न देशका पर्यटकहरू दैनिक २०००को सङ्ख्यामा अवलोकनको लागि
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरुको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गर्नुभएको थियो । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो
बाजुरा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिनुभएको छ । यसैगरी उपप्रधानमन्त्रीलगायत विशिष्ट महानुभावहरूलाई पनि विजया दशमीको उपलक्ष्यमा टीका र जमरा लगाइदिनुभएको छ ।