Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

फिचर


यस्ताे छ अयोध्याकाे राम मन्दिर (फाेटाे फिचर)

भारत । २२ जनावरीमा अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या जिल्लामा निर्मित राम मन्दिरमा राखिएको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका थिइ । मोदीले प्राणप्रतिष्ठामा सहभागीलाई सम्बोधन गर्ने क्रममा २२ जनवरी २०२४ लाई पात्रोको सामान्य मिति नभएर भारतमा नयाँ कालचक्रको उद्भव

पार्किङ् हटाइएपछिकाे न्युराेड (फाेटाे फिचर)

काठमाडौँ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट

माइतीघरको निशेधाज्ञा खारेजी माग्दै नेविसंघले प्रधानमन्त्रीलाई भन्यो, ‘हामी पनि यहाँ छौं !” (फाेटाे फिचर)

काठमाडाैं । नेपाल बिद्यार्थी संघ केन्द्रिय तदर्थ समितिले माइतीघर मण्डलाको निशेधाज्ञा खारेजी को माग गर्दै प्रदर्शन गरेको छ। निशेधाज्ञा संविधान, बिधमान कानुन र सर्वोच्चको व्याख्या विपरीत भएको भन्दै माइतीघर को निशेधाज्ञा तत्काल खारेज गर्न माग गरेको छ। "लोकतन्त्रमा सिभिक स्पेस सङ्कुचन हुन्न, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता निषेध हुन्न । माइतीघर मण्डलास्थान

तस्विरमा रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फाेटाे फिचर)

काठमाडाैं । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी जारी छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र

तस्वरिमा आर्ट फेस्टिवल (फोटो फिचर)

काठमाडौं । ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा अद्भूतपूर्ण कला प्रदर्शनी भइरहेको छ । आर्ट फेस्टविलमा बिभिन्न विद्याका चित्रकला प्रदर्शनी भइरहेका छन् । तस्विरमा काठमाडौं गेष्टहाउसमा जारी आर्ट फेस्टविलः

भूगोल पार्कमा भूकम्प स्मृति सभा (फाेटाे फिचर)

काठमाडौँ । नयाँ सडकस्थित भूगोल पार्कमा २६ औ भूकम्प स्मृति सभा सम्पन्न गरिएको छ । महानगरपालिकाले आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृति गरिएको थियो । १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस्

आहा ! रात्रिकालिन काठमाडौं (फोटो फिचर)

काठमाडौं । संघीय नेपालको राजधानी काठमाडौंकाे रात्रिकालिन जीवन चर्चामा रहन्छ । काठमाडौंको रात्रिकालीन अवस्था विकृतिजन्य क्रियाकलापले पनि भारिएको पाइन्छ । तर, सबैलाई भुलेर काठमाडौंको रात्रिकालिन सुन्दरतालाई हेर्ने हो भने युरोप र अमेरिकाको स्तरमा भइरहेको विकासलाई देख्न सकिन्छ । आउनुस घुमौँ रात्रिकालिन काठमाडौंः  

खुल्ला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गराउन नेविसंघकाे ‘क्यान्डल वाक’ (फाेटाे फिचर)

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुल्ला प्रतिष्पर्धाको लागी थप दबाब सिर्जना गर्न आज नेपाल विधार्थी संघ काठमाडौ जिल्ला समितीले क्यान्डल वाक आयोजना गरेको छ। नेविसंघले प्रधानमन्त्रीलाई पत्र अभियान तथा अन्य आन्दोलनका मार्फत निरन्तर त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति योग्यता तथा विज्ञता का आधारमा खुल्ला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ भनेर निरन्तर आन्दोलन गरेको

पशुपतिमा भिडियो लिन प्रतिबन्ध, गुह्येशवरीमा सुरु भयो आरति ! ( फोटो फिचर)

काठमाडौ । पशुपतिको आरतिको फोटो भिडियो लिन प्रतिबन्ध गरेको समयमा गुह्येशवरीमा सुरु भएको आरतिको चर्चा सुरु भएको छ। अभियन्ता परमेश्वर पौडेलका अनुसार माता गुह्येश्वरी एवम् वाग्मती गङ्गा आरति नाम दिएर हरेक बुधबार साँझ आरति गर्ने गरिएको छ । केही महिनादेखि आरति जारी रहेको उनको भनाइ छ ।

तस्विरमा नेबिसंघकाे ‘रिभाइभ टियु’ अभियान (फाेटाे फिचर)

काठमाडाैं। नेपाल बिध्यार्थी संघ केन्द्रीय समितिले पछिल्ला दिनहरुमा त्रिभुवन बिश्वबिद्धालय सुधार अभियान 'रिभाइभ टियु'संचालन गरेको छ। समितिले १२ पुसबाट सवै जिल्ला कार्यसमिती, क्याम्पस इकाई समिति तथा स्वबियु समितिहरुलाई जारी गरेको परिपत्र बमोजिम बिश्वबिद्धालयमा राजनितिक भागबन्डाको अन्त्य गरि स्वच्छ प्रतिस्पर्धा बाट मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी तत्काल नियुक्त गर्न, प्रधानमन्त्री कुलपति

सम्वन्धित समाचारहरु