काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् । नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उहाँले नेपाली दृष्टिविहीन
काठमाडौँ। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका छन् । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् ।
काठमाडौँ। मार्क वाटको शतकसँगै अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । कीर्तिपुरमा भएको दोस्रो खेलमा वाट चम्कँदा कर्णालीले शनिवार लुम्बिनी लायन्समाथि ९ विकेटको रबाफिलो जित निकाल्यो । दोस्रो खेलमा कर्णालीको पहिलो जित हो । उनी एक सय १४ रनमा अवजित रहे
काठमाडौँ। कर्णाली याक्सका अलराउन्डर मार्क वाटले अद्भूत समर्थकका माझ शतक करियरको पहिलो शतक बनाउने विशेष रहेको बताएका छन् । लुम्बिनी लायन्समाथि जित निकाल्दा शतक प्रहार गरेका मार्कले नेपाली समर्थकमाझ पाएको यो सफलता विशेष रहेको बताएका हुन् । साथै उनले यो शतक आफ्नो टोली कर्णालीलाई समर्पित गर्ने पनि उल्लेख गरे ।
काठमाडौँ। शिर्ष ब्याटरको उत्कृष्ट प्रदर्शन प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकालेको छ । कीर्तिपुरमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकाल्दै दोस्रो सफलता आत्मसात गरेको हो । दोस्रो खेलमा पनि सुदूरपश्चिमले दुई जित निकाल्दा पोखराले दोस्रो हार
काठमाडौं। गुल्बदिन नैबको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुखद सुरुआत गरेको छ । कीर्तिपुरमा लुम्बिनीले बुधबार चितवन राइनोजमाथि ६ विकेटको जितसँगै एनपिएलको दोस्रो सिजनमा सुखद सुरुआत गरेको हो । यससँगै चितवनले जारी एनपिएलमा पहिलो हार सामना ग¥यो । पहिलो खेलमा चितवनले कर्णाली
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले लगातार खराब नतिजा आइरहेको अवस्थामा मलेसिया र बंगलादेशसँगको खेल सुखद् नतिजा दिने माध्यम बन्ने आशा व्यक्त गरेका छन् । नेपालले आगामी नोभेम्बर १८ तारिखमा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग खेल्दैछ । त्यसअघि यसैको तयारीका लागि नेपाली टोली बंगलादेशसँग उसैको घरेलु
काठमाडौँ। नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा धर्ना दिए । उनीहरुले एन्फा फुटबल एशोसिएशन की कन्सलटेन्सी, विश्वकप त
काठमाडौँ। आगामी बुधवारदेखि काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधवारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यु–१६ तर्फ समान चार टोलीको सहभागिता रहनेछ । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ । नक्सालमा बिहीवार एक कार्यक्रम आयोजना गर्दै एनपिएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुरूप एनपिएलका इमर्जिङ