Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

खेलकुद


नेपालले गुमायो सातौँ विकेट, ६६ रन बनाएका भुर्तेल आउट

काठमाडौं। आईसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौँ विकेट गुमाएको छ। त्यसैगरी, प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल व्यक्तिगत ६६ रनमा आउट भए । उनी क्याच आउट भएका थिए ।

नेदरल्यान्ड्सविरूद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। उक्त खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ७७ बलमा अर्धशतक पूरा गर्ने क्रममा ५ चौका हिर्काए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाली टिममा दुई परिवर्तन गरिएको छ भने देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दै छन् ।

इंग्लिस प्रिमियर लिगः सिटीले जित्दा युनाइटेडको हार

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले २४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो भने उक्त जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ ।

केपी ओली कपः एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै

काठमाडौं। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । त्यसैगरी, ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् भने एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको लक्ष्य

काठमाडौं। आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो भने नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

टक्सार,भोजपुर। चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । उक्त प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो । सो प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोस्रो भएको छभने भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत

नेपाल ‘ए’ ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

काठमाडौं। तीन म्याचको सिरिज जित्न नेपाल ‘ए’ ले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष

नेपाललाई छैटौँ सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले छैटौँ विकेट गुमाएको छ । कुशल भुर्तेलले आफ्नो लगातार दोस्रो ओभरमा विकेट लिए । भुर्तेलले व्यक्तिगत दोस्रो विकेटका रूपमा जान निकोल लफ्टी इटनलाई आउट गरे । यसअघि उनले कप्तान जेर्हार्ड इरासमसलाई आउट गरेका थिए ।

नेपाललाई भुर्तेलले दिलाए पाँचौँ सफलता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २२औँ ओभरको अन्तिम बलमा कप्तान गेरहार्ड इरास्मसलाई गुमाएको हो । इरास्मसलाई नेपालका कुशल भुर्तेलले करण केसीबाट क्याच गराए । जारी

सम्वन्धित समाचारहरु