काठमाडौँ। नेपाली खेलकुदमा पछिल्ला समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधलाई आगामी २० औं एशियन गेम्समा आशा गरिएको खेलका रूपमा हेरिएको छ । गत संस्करणमा ऐतिहासिक पदक र पछिल्ला समय नेपाली खेलकुदमा एकपछि अर्को सफलताको कारण नै नेपालका कराते खेलबाट आशा गरिनु स्वाभाविक पनि हो । १९औं एशियाली खेलकुद नेपालकी
काठमाडौँ। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ नाम दिइएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिएको हो । काठमाडौंको बबरमलस्थित नेपाल आर्ट
काठमाडौँ। पहिलोपल्ट सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका नेपालका स्केटिङ खेलाडी आगामी २०औं एशियन गेम्सको तयारीमा जुट्दा निकै उत्साहित छन् । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ७४ वटा खेल संघहरू आधिकारिक रूपमा दर्ता छन् । आगामी एशियन गेम्समा ४३ वटा खेल विधामा प्रतिष्पर्धा हुने भएपनि नेपालले
काठमाडौँ। नेपालका १६ खेलाडीले थाइल्याण्डमा हुने १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएका छन् । थाइल्याण्डको बैंकक शहरमा जुलाई १७ देखि २७ सम्म १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन्
काठमाडौँ। करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएकन छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् । काठमाडौंको ठमेलमा आयोजना भएको कार्यक्रममा नेपाली
काठमाडौँ।वागमती प्रदेशकी दिक्षा राईले काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आईतवारदेखि भएको प्रतियोगिताको महिला ५४ देखि ५७ केजी तौलसमूहमा दिक्षा फाइनलमा पुगेकी हुन् । सेमिफाइनलमा उनले कोशी प्रदेशकी प्रविना राईलाई हराइन् । कुल तीन राउण्डको प्रतिष्पर्धामा प्रविनाले चुनौती
काठमाडौँ । आगामी शनिवार काठमाडौंमा नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा जेठको ३० गते एकदिने नेसनल स्पोटर्् क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो । काठमाडौंको कालोपुलस्थित स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा संघले पत्रकार सम्मेलन आयोजना गर्दै
चितवन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः सुरु भएको छ। बजेट अभावका कारण करिब एक महिनादेखि रोकिएको काम बागमती प्रदेश सरकारले ९ करोड रुपैयाँ निकासा गरेपछि अघि बढाइएको हो। भरतपुर महानगरपालिकाका अनुसार निर्माणको जिम्मा पाएको ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले पुनः निर्माण गतिविधि तीव्र बनाएको छ। ७५ करोड ५० लाख
काठमाडौँ । छात्र चार गुणा चार सय मिटरमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेसँगै १६ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा कुल तीन वटा जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार भएको छात्र चार गुणा चार सय मिटर रिलेमा गण्डकीको टोली (अतित थापा, आर्यन राना मगर,
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनु भयो । उहाँले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै अगामी तीन वर्षभित्र कम्तिमा