Trending
>>   एमालेबिरुद्ध आक्रमण जारी छः अध्यक्ष ओली >>   रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त >>   राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई ‘निलम्बन’ परेको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा >>   १२ घण्टामा गाजामा इजरायली आक्रमणबाट एक सय बढी प्यालेस्टिनीहरूको मृत्यु >>   सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल >>   कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल >>   प्रचण्ड र माधव प्रति ओलीको कटाक्षः जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु >>   आज मिति २०८२ साल जेठ ०३ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   न्याय सेवाका सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा >>   शिक्षा उपसमितिको बैठकमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइको बत्ति बालेर निरन्तरता
Logo
४ जेष्ठ २०८२, शनिबार
४ जेष्ठ २०८२, शनिबार

खेलकुद


बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन

काठमाडौँ। नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले पाहुना टोली बंगलादेशसँग दोस्रो अभ्यासमा खेलमा पनि जित निकालेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा जारी पाँच दिवसीय श्रृंखलामा सोमवार भएको दोस्रो खेलमा नेपालले बंगलादेशमाथि २९–२२ अंकको सहज जित निकालेको हो । डिफेन्डर मीना नेपाली र रेडर मानमति बिष्ट चम्किँएपछि घरेलु टोली दोस्रो दिन पनि

यु–१९ विश्वकपमा पुग्न नेपाल एक जित टाढा

काठमाडौँ। नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै विजेता बन्ने बलियो दाबेदारी प्रश्तुत गरेको छ । मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले बुधवार हङकङमाथि ९ विकेटको रबाफिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रश्तुत गरेको हो । टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र

लगातार दोस्रो हारपछि चितवनको यात्रा कठिन

काठमाडौँ। राम्रो शुरुवातका बाबजुद एफसी चितवनको लगातार दोस्रो हार व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा प्लेअफ सम्भावना पनि कठिन बनेको छ । काठमाडौं रेजर्सले सोमवार १० खेलाडीमा सीमित एफसी चितवनलाई २–० ले हराएको हो । यससँगै काठमाडौंले प्लेअफ सम्भावना जीवितै राख्दा चितवनको भने संकटमा परेको छ । पछिल्ला

सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि निरजलाई

काठमाडौँ। सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे। उनको यो करियरको चौथो उपाधि हो । रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धनबहादुर

ललितपुर शिर्ष स्थानमा उक्लियो, एफसी चितवनको पहिलो हार

काठमाडौँ। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा बिहीवार भएको चौथो खेलमा ललितपुरले एफसी चितवनलाई २–१ ले हराउँदै दोस्रो जित निकालेको हो । ललितपुरका इमोह इजिइल र मणिकुमार लामाले गोल गरे । एफसी चितवनका भिक्टोर मानसारेले एक गोल गरे ।

तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं– कप्तान रोहित

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी ट्वान्टी श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी ट्वान्टी श्रृंखला खेल्दैछ । उक्त श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन् । सोही श्रृंखलाका

पोखरा थन्डर्सको पहिलो जित

काठमाडौँ। पोखरा थन्डर्सले पूर्वविजेता काठमाडौं रेजर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्समाथि २–० को जित निकालेको हो । पोखराको जितमा स्टेफन बिनोङ र सुदिल राईले गोल गरेका हुन् । तीन खेलबाट पोखराले पहिलो

कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने

काठमाडौँ। आगामी वैशाख ४ देखि ६ गतेसम्म कुकिवन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ । नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । मंगलवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । प्रतियोगितामा ब्रेकिङतर्पm साइड किक, फिस्ट, नाइफ,

जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य

काठमाडौं। काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले उद्घाटन खेलमा शनिबार जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद् शुरुवात गर्ने लक्ष्य राखेका छन् । दशरथ रंगशालामा शनिवार एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिष्पर्धा गर्दैछन् । यससँगै आगामी वैशाख १३ गतेसम्म सञ्चालन हुने एनएसलको तेस्रो

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

ललितपुर। ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ । आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको

सम्वन्धित समाचारहरु