Trending
>>   राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर >>   विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत >>   बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी >>   मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई >>   गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत >>   मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मकः सरोकारवाला >>   स्रोत वितरणको मापदण्डमा समयअनुसार परिवर्तन जरुरीः पूर्वअर्थमन्त्री पुन >>   नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि >>   गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५… >>   सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार

विचार


प्रधानमन्त्री भएर नाथे मेयरसँग के जुध्छाै? सक्ने भए मोदी र सि जिनपिङसँग जुध बरू !

हर्क साम्पाङ प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ ! मेयरहरु सङ्ग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सिजिन पिङ सङ्ग जुध्नु बरु !

अब राजा आकाशतिर उत्तानो फर्किने मात्र हो !

महेश बस्नेत त्यत्रो ठूलो सुरक्षा घेरा भित्र रहेका बहालवाला राजा दाजुका खलक मारिँदा अत्तो नपाउने ! आफ्नो छोरो गतिछाडा मोतिछाडा भएर चौथोपटक हट अट्याक हुँदा सुरक्षा संरक्षण सुधार र उपचार गर्न नसक्ने ! आफ्ना भाइ नेपालका कलाकृति र मूर्ति विदेश पठाउँदा रोक्न नसक्ने ! अचेल केही व्यक्तिले आएर देश बचाउँछ

पत्रकारको काम प्रश्न सोध्ने हो प्रश्न सोध्न छाड्दै, नछाडौँ तर…

मनाेज सत्याल,संसदीय मामिला पत्रकार समाजका अध्यक्ष संघीय संसद सचिवालयले किशोर श्रेष्ठ र प्रकाश वलीको पास निलम्बन गर्ने अवस्था आउनु दुखद छ। यस्तो अवस्था नआउनुपर्थ्यो। यो समाचार सङ्कलन गर्ने पत्रकारहरूका लागि कदापि राम्रो अवस्था हैन। तर यतिबेला हामीले हेर्नुपर्छ, संसदमा अहिले को गइरहेको छ? पहिलो, पत्रकारहरू जो आफूले काम गर्ने पत्रपत्रिका,

पैसा नभएको चेक दिएर सिरानी हालेर मृत्युवरण गर्न बाध्य बनाउने ऋषि धमला !

माधव तिवारी प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेछ । दैनिकी १५ घण्टासम्म काम गरेको पारिश्रमिक मृत्यु भैसक्दा पनि नपाउनु दुःखको कुरा हो । टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा दुई पक्षको बीचमा २२ लाख मध्ये १७ लाख भुक्तानी दिने कुरा

नेपालको लागि अभिशाप नेपाल एयरलाइन्सको टिकट सय चोटि सोचेर मात्र लिनेछु !

खड्ग बहादुर श्रेष्ठ (पूर्व सहायक सिडियो, काठमाडौ जिल्ला प्रशासन कार्यालय ) यो नेपाल एयरलाइन्स नेपालको लागि अभिशाप नै बनिरहेको छ। हाम्रो देशको व्यवस्थापन कस्तो चुस्त र भरपर्दो रहेछ, स्पष्ट छ। यात्रुहरू टन्टल छन्, तर न भनेको समयमा भनेको ठाउँसम्म पुर्याउने कुनै सुनिश्चितता छैन। खाली छल-छाम, आफैले पनि नगर्ने अरूलाई पनि

आहा,लूतो कन्याउनुकाे मज्जा !

भीम उपाध्याय /दुनियॉमा सबैभन्दा मजा आउने छालाको लूतो कन्याउदा हो। कन्याउदै मजा लिदै, कन्याउदै मजा लिदै गरेपछि जब छाला खुईलिन्छ अनि खुब टट्याउन थाल्छ, त्यसपछि मजा लिएको स्वाद थाहा पाउछ।अर्को यो भन्दा पनि मजा आउने लूतो पनि छ जसलाई मानसिक लूतो भनिन्छ। मानसिक लूतो अरूको आस्था, संस्कृति, धर्म, संस्कार, परम्पराको

दासलाई दास भनौँ, पुज्य हनुमानजीको बेइज्जत नगरौँ !

पत्रकार राजिव खत्री लेख्छन्, ' झोले कारिन्दा र दासलाई हनुमान भनेर साच्चैको हनुमानको बेइजत गर्ने काम गलत हो ! दासलाई दास भनौं, हनुमान हैन ।'

‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो’

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् । छिमेकी मुलुक र मित्र राष्ट्रहरुले नेपाललाई हेपाह प्रवृत्तिले हेरिरहेको सन्दर्भ उल्लेख गर्र्दै उनले यस्तो आग्रह गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताको लागि २० मिलियन डलर र जैविक विविधता

न देशमा चैन, न बिदेशमा बेचैनीबाट छुट्कारा ! नेपाली जाने कहाँ प्रधानमन्त्रीज्यू?

राजेन्द्र बानियाँ सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं सुन्नुहुन्न,तपाईलाई सुन्ने फुर्सद पनि छैन।यति ब्यस्त हुनुहुन्छ अन्तर्वार्ता दिन र अन्य सामाजिक सन्जालकर्मीहरुसङ्ग।अन्तर्वार्तामा पनि गज्जब प्रश्नको सामना गर्नुभएको छ- जेल जाँदा खुसी या दुख कस्तो लाग्यो?सायद तपाईं र तपाईजस्ता नेताले सुन्न र जवाफ दिन चाहेको प्रश्न यहि हो। हिम्मत छ भने हाम्रा र हामीजस्ता मान्छेको

यसकारण हनुमान बन्नुपर्छ !

महेश बस्नेत रामायणमा रामको रावण बधदेखि रामराज्य स्थापना गर्न सम्म रामको जति योगदान छ । उनलाई सफल बनाउन लक्ष्मण र हनुमानको त्यतिकै योगदान छ। नेपाललाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हो भने शाषण गर्न सक्ने असंख्य राम र तिनलाई सफल बनाउने प्रशस्त लक्ष्मण र हनुमानहरू बन्न तयार हुनुपर्छ ।

सम्वन्धित समाचारहरु