Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

गणतन्त्र मासियो भने दोष गणतन्त्रवादी नेताहरुलाई नै जान्छ


महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता
  • महावीर पुन

गणतन्त्रलाई बदनाम गरेको भ्रष्टचारले हो। भ्रष्टाचारको बिउ रोपेको नेताहरूले हो। नेताहरुलाई बिगार्ने धनको लोभी पापी फटाहा जनताहरु मात्र हुन्। लोभी पापी जनताहरु बिगार्ने नेताहरु हुन। त्यसैले गणतन्त्रको धमिरा गणतन्त्रवादी नेताहरु नै हुन । गणतन्त्र मासियो भने दोष नेताहरुलाई नै जान्छ। यदि यो कुरा सही होइन भन्ने आँट कोही गणतन्त्रवादी संग छ भने जुहारी खेल्न आउनुहोस् । उदाहरण – हालको ऊर्जा मन्त्री


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?