Trending
>>   शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत >>   राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला >>   शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि >>   सूचना प्रविधिको पूर्वाधार निर्माणमा एक सय खर्ब लाग्ने आँकलन >>   अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली >>   ‘चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक’ >>   देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त >>   अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार छौँः मन्त्री लामिछाने >>   जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ? >>   जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन
Logo
१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

विचार


खास यस्ताे छ ‘भ्यालेन्टाइन डे’ को कहानी

भ्यालेन्टाइन डे को कहानी प्राचीन रोमको समयबाट सुरु भएको हो। रोममा एक पादरी थिए, जसको नाम थियो सेंट भ्यालेन्टाइन। तत्कालीन राजा क्लाउडियस द्वितीयले जवान पुरुषहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए, ताकि तिनीहरू सेनामा भर्ती हुन सकून्। तर सेंट भ्यालेन्टाइनले गोप्य रूपमा प्रेमी जोडीहरूको विवाह गराइरहेका थिए। यो कुरा थाहा पाएपछि

प्रणय दिवस कि एक दिने खुल्ला यौन दिवस ?

सुमिना प्रेम प्राकृतिक कुरा हो जसलाई हुन गराउन यी "भ्यालेन्टाइन डे" जस्ता कुनै साप्ताहिक प्रक्रिया र औपचारिकताको आवश्यकता पर्दैन । प्रेम यी हर नियम र औपचारिकताबाट स्वतन्त्र हुन्छ । जसलाई औपचारिकता र प्रक्रियाहरूको बन्धनले घेरिन्छ त्यो स्वतन्त्र प्रेम नभएर एउटा सम्झौतामा आधारित सम्बन्ध हुन्छ । यो निश्चित हुँदैन कि त्यो

फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔँ

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ रूपमा मनाउनुपर्ने बताएका छन्। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो। जनयुद्ध दश वर्षसम्म चलेको थियो। डा.भट्टराई जनयुद्धको योजनाकार तथा कमाण्डर थिए। नेपाली कांग्रेस, नेकपा एमाले र एमालेमा गएका

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन्

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया

पार्टी फुटाउने आवश्यकता र सौख छैन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउदै कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि

भ्रातृ संस्थाको महाधिवेशन र पार्टीको आन्तरिक जीवनमा असर

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्। नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुगेको बताएका हुन्।

प्रिय दिदि, बि स्ट्राेङ

समीक्षा अधिकारी दिदि एलिना, आफुलाई भन्दा बढी माया गरेको, सम्पुर्ण रुपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनिय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो। हिजो मलाई अन्यायका बिरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो। आज हिंसा र यातना बिरुद्ध जीवनको

प्रिय दिदि एलिना,अब तपाई मनबाट नै हाँसेको हेर्न मन छ !

रचना रिमाल प्रिय दिदि एलिना , हाम्रो चिनजान त हामी साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुन त

प्रिय बिष्णु, तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना !

एलिना चाैहान प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर

म हराएको छैन, काम गर्दैछु, राजनीति गरेर पेट भर्न सक्दिन !

सागर ढकाल शेरबहादुर देउवालाई जिताएर आफुलाई हराएका डडेल्धुराका स्थानीले सागर ढकाललाई कता हराउनुभयो भनेपछि उनले भनेका छन्, "म हराएको छैन, म तपाईंको दाजुभाइ जस्तो सामान्य मान्छे हुँ। म पनि काम गरेर जिविका चलाउँछु, राजनीति गरेर पेट भर्न सक्दिन। चुनावताका भनेको कुरा अनुसार, चुनाव हारेपछि पनि काम गर्दैछु। अहिले म इन्जिनियरिंग

सम्वन्धित समाचारहरु