-केपि शर्मा ओली प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट
-डा देवी क्षेत्री दुलाल २८ भदौ, काठमाडाैँ । नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाउनुभएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिनुभएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो
-चेतन अधिकारी २३ भदाै, काठमाडाैँ । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको
बालेन्द्र शाह नगर प्रमुख,काठमाडौं महानगरपालिका फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो, "यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?" श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको
नमस्कार नगर प्रमुख ज्यू , हजुरले गर्दै आउनु भएको राम्रो कामहरूको तारिफ आफ्नो ठाउँमा छ । देश र जनताले चौतर्फी तारिफ गर्दै आउनु भएको पनि छ तर विगत केही महिना यतादेखि तपाईले सामाजिक सन्जालमा पोस्टहरूको माध्यमबाट समयको बर्बादी गर्ने र आफुलाईनै कमजोर बनाउने आफुलाईनै जनताको अगाडि हलुम बनाउने काम गर्दै
-गगन थापा,कांग्रेस महामहान्त्री फेरी अर्को काण्डको विवरण सार्वजनिक भएको छ । ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड पछि टीकापुर जग्गा घोटाला लगायत एकपछि अर्को ठुला भ्रष्ट्राचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा 'भ्रष्टाचारको नेक्सस' बनिरहेको
१० भदौ, काठमाडाैँ । नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज हुन सकेको छैन । कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । विश्वका अन्य मुलुकमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यकपर्ने कागजात नेपालको भन्दा निकै
गणेश लम्साल यो सुनकाणड र ललिता निवास मात्र नभएर प्रदेशहरुमा भएको जात्राले प्राथमिकता पाएको समय हो । तर मलाई भने यो समयमा नचाहँदा पनि यो स्टास लेख्नुपर्ने बाध्यता भयो ।कुरा हो मेरी जिवन संगीनी कमला लम्साल दलित ( विश्वकर्मा समुदायकी हुन) । उनीसँगै मैल घर समाजसँग विद्रोह गरेर २९ बर्ष
-पूर्वसचिव शारदाप्रसाद त्रिताल नेपालमा नीतिगत निर्णयको विषय बारम्बार विवादमा आउने गरेकोछ । नीतिगत निर्णय गर्ने संयन्त्र धेरै भए पनि संघीय मन्त्रिपरिषदबाट हुने निर्णयको कारण ठूल्ठूला भ्रष्टाचार हुने गरेको भन्ने आधारमा नीतिगत निर्णयका सम्बन्धमा अनेकौं बहस भइरहेका छन् । खासगरी ठूला भ्रष्टाचार, जुन मन्त्रिपरिषदको निर्णयका आधारमा हुने गरेका छन्, त्यस्ता भ्रष्टाचारलाई
बिष्णु रिजाल ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उप-प्रमुख नेपालको भूमि र एयरपोर्ट प्रयोग भई सुनको गैरकानुनी ओसारपसार भइरहेको प्रारम्भिक रिपोर्ट अनुसार प्रष्ट देखिन्छ। केही रिपोर्टहरुका अनुसार बर्षेनी क्विन्टलमा नभएर टनमै वार्षिक रुपमा सुन तस्करी भएको देखिन्छ । अन्तर्राष्ट्रिय कालाबजारीहरु नै यस्तो कारोबारमा संलग्न छन् भन्ने देखिन्छ। जव दुबै