Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

हिरासतकाे बेडरूममा २४सै घण्टा सीसीटिभी मनिटर घोर मानव अधिकार उलंघन भएन र?


भीम उपाध्याय

प्रहरीको हिरासतमा रहेको ब्यक्तिको २४ सैँ घण्टा सुतेको बेलासम्मको सबै गतिविधि सीसीटिभीमा मनिटर गरिरहनु घोर मानव अधिकार उलंघन भएन र? यो त कसैको बेडरूममा सिसीटिभी जडान गरिदिए जस्तो भएन र? पाईन्छ यसो गर्न?

अनि त्यो सीसीटिभी मनिटर देखाएर त्यसको फोटो खिच्न अनुमति दिनु अर्को प्राईभेसी उलंघन भएन र? मनिटरमा फोटो खिच्न दिएपछि खिचेर प्रकाशित गर्नेको के दोष हुन्छ र?
यस्तो विकृत गतिविधि प्रणाली ब्यवस्थामा मूल रूपमा को को दोषी हुन्छ? कसले यसको अन्तिम जिम्मा लिनुपर्छ? कसउपर कार्यवाही हुनुपर्छ?


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?