Trending
>>   हिरासतका सबै गतिविधि सीसीटिभीमा मनिटर गरिरहनु घोर मानव अधिकार उलंघन भएन र? >>   रविको हिरासत भित्रकाे तस्बिर सार्वजनिक गर्ने निकाेलासलाई साइबर अपराध मुद्दा ! >>   सिर्जनाकाे प्रयासबीच प्रेमकाे परिभाषा सिकाएर अस्ताए विवेक ! >>   संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम >>   पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न >>   दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन >>   अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा ५२ जनाको मृत्यु >>   ‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’ >>   मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ >>   टिआइपीएफ सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षीबीच हस्ताक्षर
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

विचार


भुकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सम्माननिय प्रधानमन्त्रीज्यु, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार बिषय ; भुकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझाव सहित ध्यानाकर्षण सम्बन्धमा भुकम्पबाट ठुलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रुकुम पश्चिमबाट फर्किए पश्चात् राज्यसँग नागरिकको अपेक्षा र हाम्रो सुझावहरु सहित निम्नानुसार ध्यानाकर्षण गराउँदछौं l १) राहत वितरणको जारि क्रमलाई थप व्यवस्थित गर्न जरुरी देखिएको छ

जनता जोगाउनुस्,ब्यवस्था र परिवर्तन आफै जोगिन्छ !

रवि लामिछाने,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष आदरणीय "सर्वदलीय हेड सर" हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ।

भेटौँला, महानगरवासीको दुःख मेटौँला !

-बालेन शाह,महानगर प्रमुख (काठमाडौं महानगरपालिका) भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो

इजरायलमा थोरै समयमा बुझेको कृषि र जमिन

-बन्दना भटराई इजरायल नेपालको एक प्रदेश जत्तिकै सानो देश हो । त्यहाँको जमिन बन्जर छ । मरुभूमि जस्तो लाग्छ माटो हेर्दा । ठूलो चट्टानमा घर अडिएका छन् । त्यहाँका बासिन्दाले भन्छन् ‘यो देशले पहिला अरूको देशबाट माटो आयातित गरेर कृषी गर्न थालेको हो ।’ इजरायलको कुल जमिनको आधाभन्दा बढी भाग

सुदूरपश्चिम सम्भावनाको भरिपूर्ण क्षेत्र भए पनि बजेटको अभावले समस्या भयो: परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले सुदूरपश्चिममा भएका विविध सम्भावनाहरुको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको

चिर्कटोमा अडेको कोशीको विश्वासः सरकारको भबिष्यमाथि प्रश्नै प्रश्नै !

काठमाडौं।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज विहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ । छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न

‘आममाफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य’

काठमाडौंः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आम माफी प्रकरणमा अदालतको प्रवेश स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् । उनले यसलाई विसंगति विरुद्ध नवीन बहसको रुपमा अर्थ लगाएका छन् । यस्तो छ उनको प्रतिक्रियाः १) लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनी निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै

पुराना दलहरुलाई अपिल: ०८४ मा घण्टीको जमानत जफत हुनेगरी काम गर्नुस !

 -रवि लामिछाने,अध्यक्ष  राष्ट्रिय स्वतन्त्र पार्टी देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप

सङ्घीयता र समावेशीता कार्यान्वयनमा अल्झिएको संविधान

३० भदाै, काठमाडौं । संविधानसभाले नेपालको संविधान निर्माण गर्दा सङ्घीयता, समावेशीता, जनतामा निहित सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीका विश्वमा प्रचलित नवीनतम् अवधारणालाई समेत आत्मसाथ गरिएको थियो । तत्कालीन अवस्थामा ठूला दलहरुले जर्वजस्त उठाइएका राष्ट्रपतीय र प्रधानमन्त्रीय पद्धतिलाई इन्कार गरेको देखिन्छ । सङ्घीयतामार्फत केन्द्रीय सरकारमा रहेको केही अधिकार प्रादेशिक सरकारमा

आर्यघाटबाट फर्केपछि सुवासलाई सम्झँदा….

-केपि शर्मा ओली प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट

सम्वन्धित समाचारहरु