Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

मलाई बाटो बिरायो, बहुलायो पनि भने !


-डा. बाबुराम भट्टराई

म हिजो राम्रो पढ्ने अवसर पाएको मान्छे, तर सशस्त्र युद्धमा होमिदा धेरै मान्छेले मलाई बाटो बिरायो, गलत काम गर्यो पनि भने । कतिपयले बहुलायो पनि भने । तर मैले जीवनको अनुभवबाट के बुझे भने, समाजको सबै मानिसको चेतना एउटै हुँदैन । समाजमा अघि बढेको अगुवा मान्छेले सबैभन्दा अघि बढेको वैज्ञानिक चेतना बोक्नुपर्छ । र, त्यसको बलमा उसले आफ्नो जीवनको यात्रा गर्नुपर्छ । त्यो हिसाबले मेरो जीवनलाई फर्केर हेर्दा म आफ्नो जीवन प्रति सन्तुष्ट छु ।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?