Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

विचार


अचम्म होइन त? यस्तो नियम कसले बनायो? किन बनायो?

-डा.अम्बिरस पाेखरेल एउटी महिला केही बर्ष अमेरिका बसेर अब आफ्नै घरमा बसुँ भनी नेपाल फर्किइन । आफूले लाउनका लागि यहाँबाट जाँदानै लगेका सुनका गहना पनि लिएर आइन ।दशौं बर्ष अघि किनेका र आफूले लाएका ति पुराना सुनका गहनाको बिल माग्दै काठ्माण्डौ एयरपोर्टमा छानबिनका लागि भनेर रोकियो । उनले पहिला आफूले

न्याय माग्दै काठमाडौं आएका नागरिकलाई यो राज्यले सधैँ किन लखेट्छ ?

-प्रदिप पौडेल (केन्द्रीय सदस्य, नेपाली कांग्रेस) भोक सहन नसकेर सडकमा उत्रिएका नागरिकलाई सरकारले लखेट्छ । सामाजिक विभेदको सिकार भएर न्याय खोज्दै हिँडेका प्रेम जोडीका आवाजलाई दबाउँछ । खेती किसानीका लागि बिउबिजन, मल, बजार र मूल्य नपाएका किसानलाई धपाउँछ । कहिले मिटरब्याज पीडित लखेट्छ । कहिले अधिकार माग्दै आएका शिक्षक ।

ब्याचलर र मास्टर्स गर्न बेलायत,अमेरिकै राम्रो !

काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका

उदघाटनको तीन बर्षमा काम नसकिएको पत्र लेख्नुको औचित्य के हो ?

-बालेन शाह २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि

प्राचीन सम्पदाहरुको नास गर्नेहरु विरुद्ध सरकार निर्मम हाेस

-श्रीकृष्ण धिमाल प्राचीन सम्पदा संरक्षणमा एउटा ठुलो युद्धको विजय तर्फ अघि बढियो । नेपालको संविधान २०७२ र प्राचीन स्मारक सरक्षण ऐन २०१३ विरुद्ध गएर विकासको नाममा काभ्रेपलान्चोक जिल्लाको बनेपा नपा १३ र १४ को साँगा, भैसेपाटिको ढुङ्गेधारा भत्काउने, सार्ने वा फुटाउने योजना मात्र थिएन , ढुङ्गेधारा मासेपछि नासिका मन्दिर समेत

चोरऔंला र माझीऔंला होउन्जेल च्याप्ने होला नि चुरोट?

- डा. राजेन्द्र कोजु एक जना शल्यचिकित्सक साथीले भन्नु भयो ‘आजको अपरेशन कस्तो नमज्जाको छ | सार्है दुख लाग्दो |’ ‘किन र ? रोग त नमज्जा नै हुन्छ नि | अपरेशन गरे पछि त राम्रै हुन्छ नि |’ ‘त्यसो होइन | हातको औंला काट्नु पर्ने छ |’ ‘किन ? दुर्घटना

“चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर श्रीपेच राष्ट्रलाई सुम्पिएको हाे”

बीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बीरगञ्जमा आयोजित अभिनन्दन कार्यक्रममा बक्सेको सम्बोधनको पूर्णपाठ: उपस्थित महिला तथा सज्जनवृन्द, तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक

क्यास नबोक्नु मेरो गल्ती हो र ?

-केशव सापकाेटा हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलाे कार्य हैन । तर, यसाे गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले विचाैलियाबाट दैनिक पाउने खान्की गुम्दाे चैं रहेछ । नत्र, हरेक नीजि कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले राेकिरहेकाे

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ?

काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर

कसरी मारिएका थिए शुक्रराज सहित चार सहिद?

काठमाडाैं । सहिद शुक्रराज शास्त्रीको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपालीभाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसक्नुभएको थियो

सम्वन्धित समाचारहरु