Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

हो बच्चा चोर्नु हुँदैनथ्यो,तर…


-सिर्जना पाेखरेल

हो बच्चा चोर्नु हुँदैनथ्यो । भावनात्मक भएर चल्दैन । भावनात्मक नै हुँदा पनि २६ दिनकी छोरी गुमाएकी आमाको भावना सबैभन्दा माथी हो ।
तर “चोर्नुभन्दा Adopt गरेको भए हुन्थ्यो नि” भन्ने कुरा भनेजस्तो सजिलो चाहिँ छैन । अहिले प्युठानमा एक बच्ची बेबारिसे अवस्थामा भेटिनु र यो बच्चा चोरीको घटना सँगै हुनुले झट्ट लाग्छ, “त्यही भेटिएकि बच्चीलाई धर्मपुत्री पालेको भए हुन्थ्यो नि बरु” ।

तर ती बच्चा चोर्ने महिलाले प्युठानमा भेटिएकि बच्चीलाई adopt गर्न मिल्दैन । किनकी यो दम्पतीको विवाह भएर बच्चा नभएको १० बर्ष पुगेकै छैन । यो बच्चा मैले पनि adopt गर्न मिल्दैन । किनकी म अविवाहित भएपनी ४५ वर्ष कटेकि छैन ।

कुनै पनि कानुन बदल्ने छलफलका लागि यस्तै घटना हो झिल्का बन्ने । नेपालको Adoption Law परिमार्जन हुनुपर्छ लाग्ने मलाई मात्रै हो ?


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?