एजेन्सी। इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण शुरु गरेको बताएको छ । आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ संकल्पित रहेको इजरायलको भनाइ छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बताए । डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मंगलवारको सुरुमा तेहरान
एजेन्सी। इजरायली सेनाले मंगलवार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ । खान युनिसको अल–ताहलिया राउन्डअबाउट नजिकै इजरायली आक्रमणमा २ सय भन्दा बढी घाइते भएका छन् । जसमा २० जनाको अवस्था गम्भीर छ । घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको
एजेन्सी। अप्रिल–मे महिनामा भारतको निर्यात ५.७५ प्रतिशतले बढेको छ । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले दिएको जानकारीअनुसार अप्रिल–मे महिनामा भारतको व्यापारिक तथा सेवाहरू सहितको सञ्चयी निर्यात १४२.४३ अर्ब अमेरिकी डलर पुगेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७५ प्रतिशतले बढी हो । अप्रिल–मे महिनामा देशको व्यापार घाटा एक
एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र रुसी समकक्षी सर्गेई लाभरोभले इरान र इजरायलबीचको तनाव रोक्न आह्वान गरेका छन् । राजनीतिक र कुटनीतिक समाधान र वार्तामा फर्कन आग्रह समेत गरेका छन् । फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले संकटको समाधान सैन्य शक्ति नभएकोमा जोड दिए । युद्धले क्षेत्रीय सुरक्षा र स्थिरतामा गम्भीर
एजेन्सी। गत सोमवारदेखि जापानका धेरै क्षेत्रहरूमा तापक्रम बढेको छ । जहाँ तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । देशभरका २२ स्थानहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढीको गर्मी तापक्रम रिपोर्ट गरिएको छ । जुन यस वर्षको उच्चतम हो । एहिमे प्रिफेक्चरको साइजो शहरमा तापक्रम ३६.५ डिग्री सेल्सियस पुगेको छ । जबकि
एजेन्सी। ब्राजिलको वित्तीय बजारले २०२५ को लागि मुद्रास्फीति पूर्वानुमानलाई ५.४४ प्रतिशतबाट घटाएर ५.२५ प्रतिशतमा ल्याएको छ । २०२६ को पूर्वानुमानलाई ४.५० प्रतिशतमा कायम राखेको छ । जसले मौद्रिक कडाइ नीतिको प्रभावलाई प्रतिविम्वित गर्दछ । देशका प्रमुख वित्तीय संस्थाहरूको बैंकको साप्ताहिक फोकस सर्वेक्षणअनुसार वर्षको लागि मुद्रास्फीति पूर्वानुमान अझै पनि ३ प्रतिशतको
एजेन्सी। इजरायली सेनाले सोमवार तेहरानको विमानस्थलमा इजरायली ड्रोनले दुई वटा इरानी एफ–१४ लडाकु विमानहरूलाई प्रहार गरेको इजरायली सेनाले जनाएको छ । यी जेटहरू आइएएफ(इजरायल वायुसेना) विमानहरूलाई रोक्नको लागि थिए । वायुसेनाले इजरायलतर्फ ड्रोन प्रक्षेपण गर्ने प्रयासलाई पनि प्रहार गरी विफल पारेको बताएको छ । यसअघि एक विज्ञप्तिमा इजरायली सेनाले बिहानको
एजेन्सी। टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । इजरायल र इरानबीच बढ्दो द्वन्द्वको कुटनीतिक समाधानको लागि आग्रह गरेका हुन् । पुटिनसँगको कुराकानीमा एर्दोगानले इरान विरुद्ध हालैका इजरायली कारबाहीहरूलाई हिंसाको खतरनाक चक्रका रुपमा वर्णन गरे । यसले क्षेत्रीय
एजेन्सी। मोरक्कोका विदेशमन्त्री नासेर बौरिता र पनामाका विदेशमन्त्री जेभियर मार्टिनेज आचाले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न सहमत रहेको बताएका छन् । दुवै राष्ट्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरूको एकरूपतालाई स्वागत गरेका छन् । दुवै पक्षले संस्कृति, खेलकुद, कला, युवा र अर्थतन्त्रको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाएका हुन्
एजेन्सी। क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ । शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेको छ । शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली