एजेन्सी। बुधवार दिउँसोदेखि शुरु भएको टर्कीको पश्चिमी इज्मिर प्रान्तको जंगलमा लागेको डढेलो निरन्तर जारी छ । आगो आलियागा र फोका जिल्लाहरू बीचको जंगल क्षेत्रमा तिब्र हावा चल्दा द्रुत गतिमा फैलिएको हो । आगलागीको कारण अज्ञात छ । नियन्त्रण प्रयासमा ८ विमान, १६ हेलिकप्टर, ७१ पानी ट्रक, ४४ पानी ट्याङ्कर, ३३
एजेन्सी। २०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ । सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको
एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताएका छन् । उनले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिए । इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षाबाट पार गर्न
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीवार इजरायल र इरान बीचको हालैको युद्धविरामको बारेमा छलफल गरेका छन् । टेलिफोन वार्ताका क्रममा संकटको शान्तिपूर्ण समाधानको लागि कुटनीतिक मार्ग अपनाउन आग्रह गरे । दुई नेताहरूले संकटको शान्तिपूर्ण समाधानको लागि वार्ताको टेबलमा फर्कने र सैन्य बलको सहारा लिनबाट टाढा
एजेन्सी। आधिकारिक तथ्याङ्कअनुसार अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर मे महिनामा अपेक्षा गरिएको भन्दा बढी घटेर २०२५ मा सबैभन्दा कम स्तरमा पुगेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले उपभोक्ता मूल्य सूचकांक मे महिनासम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ । जुन अप्रिलदेखि अप्रिलसम्मको वर्षमा २.४ प्रतिशतबाट घटेको छ । अक्टोबर २०२४ पछिको
एजेन्सी। स्पेनिश तथ्याङ्क कार्यालय (आईएनई) ले बुधवार पुष्टि गरेको छ कि स्पेनी अर्थतन्त्र २०२५ को पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको छ । यद्यपि २०२४ को अन्तिम त्रैमासिकको तुलनामा वृद्धि ०.१ प्रतिशतले कम थियो । तथ्याङ्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीति र युक्रेन र गाजामा जारी द्वन्द्वको प्रभुत्व रहेको विश्वव्यापी
एजेन्सी। इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रवारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताएका छन् । शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः शुरु हुने उनको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा
एजेन्सी। उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको काम गर्ने कारखानाभित्र भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराएका हुन् । घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ । पीडितहरू सबै कारखानामा कार्यरत कामदारहरू थिए
एजेन्सी। इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ । इटालीका अधिकारीहरूकाअनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ । जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधवार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गरेका छन् । वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवद्र्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरुको भनाइ छ । दुई नेताहरूले वासिङ्टन र तेहरान बीचको आणविक कार्यक्रममा वार्ता पुनः शुरु