Trending
>>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

विश्व


असदको सत्ताच्युत भएपछि करिव ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए

काठमाडौँ । डिसेम्बर ८, २०२४ मा सिरियाको बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियालीहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् । टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको क्रममा सो जानकारी दिईका छन् । बोलातले गत वर्ष डिसेम्बर ९ देखि हातेको तीन सीमानाकाबाट

महाभियोग लगाइएको युनको गिरफ्तारी रोक्ने सुरक्षा सेवा प्रमुखको प्रतिवद्धता

काठमाडौँ । दक्षिण कोरियाको राष्ट्रपति सुरक्षा सेवाका प्रमुख पार्क जोङ–जुनले आईतवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्ने प्रयासलाई रोक्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रपतिको पूर्ण सुरक्षामा आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएका छन् । युन विरुद्ध गिरफ्तारी वारेन्टको कार्यान्वयनको पालना गरेको भए कर्तव्यको बेवास्ता र राष्ट्रपतिको सुरक्षाको परित्याग हुने बताएका

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु

काठमाडौँ । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएका छन् । कार्यालयले जारी गरेको विज्ञप्तिमा निहत्था नागरिक र आवासीय क्षेत्र, विशेषगरी गाजा सिटीलाई लक्षित गरी गरिएको आक्रमणलाई ‘खतरनाक र क्रूर’

पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेका छन् । तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन् ।

किसानद्वारा वार्सामा इयु व्यापार नीतिहरूको विरोध

काठमाडौँ । युरोपेली संघ (इयु) को व्यापार र कृषि नीतिको विरोधमा किसान संगठनहरूले मध्य वार्साको सडकमा बिरोध प्रदर्शन गरेका छन् । पोल्याण्डमा युरोपेली आयोगको कार्यालय नजिकै प्रदर्शन शुरु भएका थिए । पोल्याण्डको राष्ट्रिय झण्डा र ब्यानर बोकेर सडकमा ठूलो भीड जम्मा भएका थिए । पछि प्रदर्शनकारीहरु सडकमा जुलुस निकालेका थिए

युनको पक्राउमा अवरोध गरेको भन्दै राष्ट्रपति सुरक्षा प्रमुखबिरुद्ध मुद्दा दायर

काठमाडौँ । दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाईले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएका छन् । उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ), राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) र रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालय सम्मिलित अनुसन्धान इकाईका एक अधिकारीले इकाईले प्रमुख र उपप्रमुखलाई पेश

लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु

काठमाडौँ । लिबियाको रक्षा मन्त्रालयले शनिवार देशको पश्चिमी तटीय सैन्य क्षेत्रमा ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् । पहिलो चरणको कारबाही राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु हुनेछ । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक

म्यानमारद्वारा स्वतन्त्रता दिवसमा करिव ६ हजार कैदीलाई माफी

काठमाडौँ । म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई काउन्सिलको आदेशअनुसार माफी दिएका छन् । माफी गरिएका कैदीहरूमा म्यानमारका ५ हजार ८६४ र अन्य देशका १८० जना रहेका छन् । काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएका छन् । गत वर्ष देशको ७६

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

काठमाडौँ । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नका लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएका छन् । माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भने , “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड-आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।” माइक्रोसफ्टका उपाध्यक्ष

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

काठमाडौँ । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेका छन् । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८

सम्वन्धित समाचारहरु