Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

म्यानमारद्वारा स्वतन्त्रता दिवसमा करिव ६ हजार कैदीलाई माफी


काठमाडौँ । म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई काउन्सिलको आदेशअनुसार माफी दिएका छन् ।

माफी गरिएका कैदीहरूमा म्यानमारका ५ हजार ८६४ र अन्य देशका १८० जना रहेका छन् । काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएका छन् ।

गत वर्ष देशको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा ९ हजारभन्दा बढी कैदीलाई आममाफी दिएका थिए ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?