Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

किसानद्वारा वार्सामा इयु व्यापार नीतिहरूको विरोध


काठमाडौँ । युरोपेली संघ (इयु) को व्यापार र कृषि नीतिको विरोधमा किसान संगठनहरूले मध्य वार्साको सडकमा बिरोध प्रदर्शन गरेका छन् ।

पोल्याण्डमा युरोपेली आयोगको कार्यालय नजिकै प्रदर्शन शुरु भएका थिए । पोल्याण्डको राष्ट्रिय झण्डा र ब्यानर बोकेर सडकमा ठूलो भीड जम्मा भएका थिए । पछि प्रदर्शनकारीहरु सडकमा जुलुस निकालेका थिए ।

पोल्याण्डका कृषिमन्त्री चेस्लाव सिकिरस्कीले सम्झौताको विरुद्धमा कसैले उक्साएर बिरोध भइरहेको बताएका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?