Trending
>>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने >>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

विश्व


अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु

अफगानिस्तान। पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा २ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताए ।

मलेसियाले मनायो ६८ औं स्वतन्त्रता दिवस

काठमाडौँ। मलेसियाले स्वतन्त्रताको ६८ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय नेताहरू पुत्रजयाको प्रशासन केन्द्रमा राष्ट्रिय दिवस मनाउन आयोजित परेड हेर्न विशाल जनसमुदायमा सामेल भएका थिए । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार १४ हजार भन्दा बढी मानिसहरूले मलेसियाली समाजका विभिन्न वर्गहरूको प्रतिनिधित्व गर्ने ८१ दलहरू बनाएका थिए । देशका राजा,

ओली-शि चिनपिङ वार्ताः नेपाल-चीन आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढौँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण

ट्रम्पले लगाएका धेरैजसो शुल्क अमेरिकी पुनरावेदन अदालतद्वारा अवैध ठहर

काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी शुल्कहरू मध्ये धेरैजसो संघीय पुनरावेदन अदालतले अवैध ठहर गरेको छ । जसले ट्रम्पले आफ्नो राष्ट्रपतिको अधिकारलाई नाघेर ती शुल्कहरू लगाएको पाएको बताइएको छ । तर न्यायाधीशहरूले लेवीहरूलाई यथावत राख्न दिएका छन् । मुद्दालाई थप कार्यवाहीको लागि तल्लो अदालतमा फिर्ता पठाएका छन् । संघीय सर्किटको लागि

चीनमा आँधीबाट १ लाख भन्दा बढी प्रभावित

चीन। वर्षको १३ औं आँधी काजिकी आईतवार राति दक्षिण चीनको टापु प्रान्त हेनानको तट पार गरेर आएको छ । जसले १ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ । आँधी सान्याको रिसोर्ट शहरबाट लेडोङ ली स्वायत्त काउन्टीसम्मको अपतटीय क्षेत्रहरू हुँदै गएको थियो । भियतनामको मध्य र उत्तरी तटीय क्षेत्रहरूतर्फ अघि बढेको

चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो

काठमाडौँ।चीनको स्वदेशी ‘हाइकिन’ शनिबार बिहानको समुद्री परीक्षणमा ४,१४० मिटर गहिराइसम्म पुगेको बताइएको छ । चीनले स्वदेशमै विकास गरेको ६,००० मिटर गहिराइसम्म पुग्न सक्ने रिमोटली अपरेटेड भेइकल (आरओभी) ‘हाइकिन’ले दक्षिण चीन सागरमा गहिरो समुद्री यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। साङ्घाई जियाओ तोङ विश्वविद्यालयद्वारा डिजाइन र निर्मित यो डीप-सी इलेक्ट्रिक आरओभी प्रणाली

गाजा सिटीमा भोकमरीबाट मृत्यु हुनेको संख्या २८१ पुग्यो

काठमाडौँ। इजरायली अधिकारीहरूले गाजा सिटीमा आक्रमणलाई निरन्तरता दिने बतैरहेको बेला भोकमरीबाट मर्नेहरुको संख्या पनि बढी रहेको छ। इजरायली सेनाले गाजा सिटीमा भारी मात्रामा हवाई र स्थल आक्रमण बढाएको स्थानीय बासिन्दाहरूले बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार कम्तीमा आठ जनाको भोकमरीका कारण मृत्यु भएको पुष्टि गरेको छ, जसमा एक बालबालिका पनि

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही अपमानको आरोपबाट मुक्त

काठमाडौँ। थाईल्याण्डको फौजदारी अदालतले शुक्रवार पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रालाई एक दशकअघि विदेशी मिडियामा गरेको टिप्पणीको लागि शाही मानहानि आरोपबाट मुक्त गरेको छ । अदालतले एक विज्ञप्तिमा थाक्सिनलाई उनको गल्ती प्रमाणित गर्न अपर्याप्त प्रमाणका कारण दोषी नठराइएको बताएका छन्  । अभियोजन पक्षले प्रश्तुत गरेको प्रमाणले अभियोगको लागि आवश्यक प्रमाणको बोझ पूरा गर्न

इजरायलद्वारा गाजा शहर आक्रमणको लागि ६० हजार सेना तैनाथ

काठमाडौँ। इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ । सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताएका छन् । अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ ।

भारत–चीन लिपुलेक सहमतिपछि नेपालको प्रतिक्रिया :सम्झौता मान्य छैन

काठमाडौं । भारत र चीनले नेपाललाई जानकारी नदिई पुनः लिपुलेक नाका प्रयोग गरेर सीमा व्यापार खोल्ने सहमति गरेपछि नेपाल सरकारले तीव्र असन्तुष्टि जनाएको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको ३ बुँदे विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको संविधानमै स्पष्ट उल्लेख भइसकेको भन्दै सो क्षेत्रमा कुनै पनि गतिविधि

सम्वन्धित समाचारहरु