एजेन्सी। दक्षिण कोरियाको विशेष वकिलले शुक्रवार पूर्वअपदस्थ राष्ट्रपति युन सुक–योललाई सोधपुछको लागि ल्याउन असफल भएका छन् । स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले एक सन्देशमा भन्यो कि युनको जिद्दीका कारण युन विरुद्धको पक्राउ वारेन्ट कार्यान्वयन हुन नसकेको बताए । एक सहायक विशेष वकिल, एक अभियोजक र एक अनुसन्धानकर्तालाई दिनको शुरुमा सियोल
एजेन्सी। कम्बोडियन रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागू भएपछि थाई सेनाले शुक्रवार २० जना कम्बोडियन सैनिकहरूमध्ये दुई जनालाई मुक्त गरेको छ । अगस्ट १, २०२५ मा थाई पक्षले केवल दुई जना कम्बोडियन सैनिकहरूलाई फिर्ता गरेको थियो । रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले कम्बोडियाले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बाँकी
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र डच प्रधानमन्त्री डिक स्कूफले शुक्रवार पछिल्लो क्षेत्रीय घटनाक्रममा फोन वार्ता गरेका छन् । जसमा विशेष गरी गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गरिएको थियो । फोन वार्ताको क्रममा सिसिले गाजा पट्टीमा युद्धविराम सम्झौतालाई सहज बनाउन र मानवीय सहायताको तत्काल र पर्याप्त प्रवेश
एजेन्सी। दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ । सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले अनुरोध गरेको थियो । गत डिसेम्बरमा छोटो समयको
एजेन्सी। चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ । बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ । उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा
एजेन्सी। म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बिहीवार नयाँ संघ सरकार र राज्य सुरक्षा तथा शान्ति आयोग गठन गरेको छ । संघ सरकारको नेतृत्व यू न्यो सावले प्रधानमन्त्रीको रूपमा गरिरहेका छन् । राज्य सुरक्षा तथा शान्ति आयोगको अध्यक्षता वरिष्ठ जनरल मिन आङ ह्लाइङले गरिरहेका छन् । रिपोर्ट अनुसार एनडिएससीले रक्षा
एजेन्सी। टर्की तथ्याङ्क संस्थान र व्यापार मन्त्रालयले बिहीवार संयुक्त रूपमा जारी गरेको तथ्याङ्कअनुसार २०२५ को पहिलो ६ महिनामा टर्कीको वैदेशिक व्यापार घाटा बढेर ४९.४ अर्ब अमेरिकी डलर पुगेको छ । जनवरी र जुनको बीचमा निर्यात वार्षिक रूपमा ४.१ प्रतिशतले बढेर १३१.४ अर्ब डलर पुगेको छ । जबकि आयात ७.२ प्रतिशतले
एजेन्सी। सुएज नहर प्राधिकरणका अध्यक्ष ओसामा राबीले १९५६ मा जलमार्गको राष्ट्रियकरण भएदेखि अहिलेसम्म सुएज नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको छ । लगभग १.१ मिलियन जहाजहरूको पारवहनलाई सहज बनाएको छ । ६९ वर्षमा, नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको र कुल ३३ अर्ब टन नेट भार
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बेलायतको मनशायलाई स्वागत गरेका छन् । यसलाई दुई–राज्य समाधानलाई अगाडि बढाउने दिशामा एक कदमका रुपमा लिएको बताए । बेलायतले प्रतिवन्ध वा पूर्वशर्त बिना सकेसम्म चाँडो यो ऐतिहासिक निर्णय लिने अपेक्षा आफूले गरेको बताए । उनले इजिप्टको लामो समयदेखिको अडानलाई पुष्टि
एजेन्सी। बुधवार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ । केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी छाल देखिएको हो । कामचट्काका आपतकालीन अवस्था मन्त्री सर्गेई लेबेदेवले बासिन्दाहरूलाई तटबाट टाढा रहन आग्रह