Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

विश्व


भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

सिन्ह्वा। पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ । अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत

इजरायली सेनाद्वारा तुल्कारममा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या

सिन्ह्वा। इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान

अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहले नियतवश घातक हतियाले प्रहार गरेको खुलेको छ। उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ । अदालतको अर्को सुनुवाइ

लेबनानबाट गाजालाई समर्थन जारी राख्ने हिजबुल्लाहको प्रतिवद्धता

सिन्ह्वा। हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताएका छन् । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताए हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई हमलामा आफ्ना कमाण्डर फाउद शोकोरको हत्याको बदला लिन इजरायलमा सयौं रकेटहरू प्रहारको घोषणा गर्यो । यसैबीच इजरायलले

रिपब्लिकन आलोचनाको बीच ह्यारिसले दिइन् सीएनएनसँग अन्तर्वार्ता

सिन्ह्वा। अमेरिकी उपराष्ट्रपति र डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले सीएनएनसँग अन्तर्वार्ता दिएकी छिन् । सीएनएनले मिनेसोटाका गभर्नर र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जसँगै ह्यारिस नेटवर्कका प्रमुख राजनीतिक संवाददाता र एन्कर दाना बाससँग सामेल हुने बताएको छ । अन्तर्वार्ता बिहीवार (आज) प्रशारण हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर

सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् । सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो । नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको

अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको बिरोधमा कोरियाली नागरिक समूह

एजेन्सी। दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको बिरूद्ध बिरोध र्याली निकालेका छन् । जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको संकट बढाएको छ । कोरियाको शान्ति र पुनर्मिलनका लागि नागरिक समूह सोलिडारिटी (स्पार्क) का प्रदर्शनकारीहरू प्रायद्वीपमा शान्तिको लागि आह्वान गर्न सियोलमा राष्ट्रपति कार्यालय नजिक

गाजा युद्धविराम प्रयासहरूबीच सिसी—ब्लिन्केन भेट

सिन्ह्वा। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले मङ्गलवार इजिप्टको तटीय शहर न्यू अलामिनमा भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन् । उनीहरूले गाजा युद्धविराम सम्झौतामा पुग्न संयुक्त प्रयासहरूबारे छलफल गरेका छन् । सिसी र ब्लिन्केनले गाजामा युद्धविराम गर्न र बन्दीहरू आदानप्रदान गर्न संयुक्त इजिप्ट–अमेरिकी–कतारी मध्यस्थता प्रयासहरूबारे छलफल गरेका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एक र्‍यालीमा गोली प्रहार भएको छ। हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट

उपसभामुख राना चीन प्रस्थान

काठमाडौं । उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाईना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशन(4th China Xizang Trans -Himalayan Forum for International Cooperation)मा भाग लिन आज अपराहन्न १२

सम्वन्धित समाचारहरु