Trending
>>   युएईमा घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन >>   झरिसँगै बग्दै सरकारी बजेटः जेठ महिनामा मात्रै २ खर्ब ८० अर्ब ९६ करोड बजेट सकियो >>   इजरायली हवाई आक्रमणमा शिर्ष इरानी सैन्य कमाण्डरको मृत्यु >>   विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः उपप्रमुख डंगोल >>   अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन >>   नेपाल प्रहरीलाई आगामी वर्ष तलव, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री लेखक >>   इजिप्टका राष्ट्रपति र जर्मन चान्सलरबीच क्षेत्रीय विकासबारे छलफल >>   संयुक्त राष्ट्र प्रमुखद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त >>   बैंक अफ स्पेनले वृद्धि पूर्वानुमान घटायो >>   लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

विश्व


अभद्र व्यवहार गर्ने जर्मनीका राजदूतलाई चाडले देश निकाला गर्यो

अभद्र व्यवहार र कूटनीतिक अभ्यास विपरीत काम गरेको आरोप लगाउँदै चाड सरकारले यहाँस्थित जर्मनीका राजदूतलाई निष्कासन गरेको छ । राजदूत जन क्रिश्चियनगार्डन क्रिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको जनाइएको छ । राजदूत निष्कासनबारे औपचारिक जानकारी नदिइएका पनि चाड सरकारका प्रवक्ता अजिज महमत सालेहले उनलाई चाडको सिमानाबाट बाहिरिन आग्रह गरिएको

चीनले ताइवानको ‘परिवेश’ को सूक्ष्म अध्ययन गर्दै

२५ चैत्र, एजेन्सी । चीनको सैन्य अभ्यासले शनिबार ताइवानको "परिवेश" को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको जनाइएको छ । अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो। सीसीटीभीले "लामो

अमेरिकी सेना अफगानिस्तानबाट छिटै फिर्ता हुनुपर्थ्योः प्रतिवेदन

२५ चैत्र, एजेन्सी । अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जन

प्रहरीसँगको झडपमा कराँचीमा तीन जनाको मृत्यु

२५ चैत्र, एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ । मारिएका अपराधीहरूको पहिचान भएको र

श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते

२५ चैत्र, एजेन्सी । पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । रेल विभागका अनुसार रेलको तीन भागमा पूरै

२०२२ मा भारतमा करिब ६२ लाख विदेशी पर्यटक भित्रिए

२५ चैत्र, एजेन्सी । भारतमा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्रालयले शुक्रबार जनाएको छ । कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी पर्यटक मात्र भारत आएका थिए । अध्यागमन विभागको तथ्याङ्कलाई उद्धृत गर्दै पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीपछि यो पुन ः उत्थानको सङ्केत भएको जनाएको

नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

२५ चैत्र, एजेन्सी । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने

‘पुष्पा-२’को ट्रेलर सार्वजनिक (भिडियो)

२४ चैत्र, एजेन्सी । ब्लगबस्टर साउथ इन्डियन फिल्म 'पुष्पा'को सिक्वेल 'पुष्पा-२'को ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार अल्लु अर्जुनको जन्मिन पारेर उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । केही दिनअघि यसै फिल्मको टिजर सार्वजनिक गरिएको थियो । जसमा पुष्पा बेपत्ता भएको भाग देखाइएको थियो । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

२४ चैत्र, एजेन्सी । बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् । राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् । हालै न्यासभिलस्थित एक

चीन– अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

२४ चैत्र, एजेन्सी । चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोपभाजनको शिकार भएका हुन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै सभामुख म्याकार्थी

सम्वन्धित समाचारहरु