Trending
>>   दासलाई दास भनौँ, पुज्य हनुमानजीको बेइज्जत नगरौँ ! >>   ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो’ >>   विवाहका लागि कोट किन्न गएका बेहुला बेपत्ता भएपछि… >>   लोकतन्त्रमा बोल्न पाइन्छ, पूर्वराजालाई बोलेकै आधारमा जेल हाल्न हुँदैनः जनार्दन शर्मा >>   माधव नेपाल भन्छन-‘हाम्रो पार्टी सानो भएर नहेप्नुस, ठूलो बनाएर मुखभरिको जवाफ दिन्छौं !’ >>   महाशिवरात्रीलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन >>   केआइआइटीबाट १ सय ५९ विद्यार्थी फर्किए >>   एकानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि… >>   महाशिवरात्री तयारीबारे बुझ्न पर्यटनमन्त्री पाण्डे पशुपतिमा >>   तीन संसदीय समितिको बैठक बस्दै
Logo
९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

कर्णाली


बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द

११ चैत्र, बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई भाडा महँगो

बाँदरले खसालेको ढुंगाले लागेर सडकमा हिँडिरहेकी महिला घाइते

११ चैत्र, हुम्ला । बाँदरले माथिबाट ढुंगा खसाल्दा बाटो हिँड्दै गरेकी एक महिला घाइते भएकी छिन् । बादरले खसालेको ढुंगाले लागेर हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने ताजाँकोट गाउँपालिका- ४ मा सडकमा हिँडिरहेकी महिला घाइते भएकी हुन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्षका प्रयोगलाल ढकालले अदानचुली पर्यटन मार्ग नामको सडक खन्ने क्रममा बाँदरले

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण

११ चैत्र, कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाइन् । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको

बालविवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीतिक योजना बनाइँदै

१० चैत्र ,जुम्ला । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीका १० वटै जिल्लामा पुगेर बाल विवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीति बनाउने भएको छ । बाल विवाह विषयमा रणनीतिक योजनाबारे जुम्लाका आठ वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र महिला शाखाका प्रमुख र जिल्लाका सरोकारपालासँग छलफल गरेको सामाजिक विकास

नेपालमा शुक्रबार भूकम्पको धक्का

१० चैत्र, मुगु। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको

सिलिण्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

८ चैत, दैलेख । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर जाँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

७ चैत्र, कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । विविध कारणले यहाँका

लागुऔषधको जालो भत्काउँदै प्रहरीः सात सय १३ पक्राउ

४ चैत्र, कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ । संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी

आगलागीबाट १२ लाखको क्षति

२७ फागुन, बैतडी । बैतडीमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो । विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए

बालविवाह अन्त्य गर्न पालिकाको समर्थन

२७ फागुन, जाजरकोट। जाजरकोटका पालिकाले सन् २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी

सम्वन्धित समाचारहरु