Trending
>>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

वागमती


बागमती सरकारबाट एमाले बाहिरिने, आजै राजीनामा बुझाइने

हेटौंडा । केन्द्रीय गठबन्धनमा आएको फेरबदलका कारण बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् । बागमतीमा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, उघोग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी

नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन रातको समयमा बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि असार १९ र २० गते राति १० बजेदेखि बिहान ३ बजेसम्म अति आवश्यक सवारी साधन एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकका लागि यो

सोह्रखुट्टे-बालाजु सडक खण्डमा ११ फिट गहिरो खाल्डो, सवारी आवागमन प्रभावित !

काठमाडौं । काठमाडौं सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ । सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

रास्वपा महामन्त्री मुकुल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको

काले काले मिलेर खाऊ भाले !

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस र एमालेको सहमतिलाई व्यंग्य गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि प्रमुख शाहले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग

पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडरको घोषणा

चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समिट २०८१ ले १०० युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवृत्न तथा दिगो विकासका लागि अभियानहरु स्.चालन गर्नेछन् । सबै इको लिडरलाई समेटर असार १६ गते १०० युवा इको लिडर्स नेटवर्क गठन गरिएको

अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायलाई संसद मै उपेक्षा

काठमाडौं । संसदमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने सिमान्तकृत वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय न्युन छ । राजनितिक दलहरुले पछाडि परेका र पारिएका वर्गको सहभागितालाई जोड दिने भनेर पार्टीका घोषणापत्रमा उल्लेख गर्छन । तर, व्यवहारमा भने खासै लागु हुन सकेको छैन । यहि विषयमा संसद दिवसको

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ !

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले  पुष्टि गर्‍यो ।

प्राइड मन्थमा देखासिर्की, नेपालको मौलिक पहिचान ओझेलमा

काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्‍यो। समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो। प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू

मेलम्ची बन्द भएपछि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु

काठमाडाैं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि  बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट काठमाडौँ उपत्यकामा पानी वितरण सुरु गरिएको छ। मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो। बागमती सभ्यता(एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता

सम्वन्धित समाचारहरु