काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय च्यासल पुगेर बैठकलाई सम्बोधन गरेका हुन् । त्यसअघि उनले तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका छन् ।
प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार