Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

वागमती


ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने काठमाडाैँ महानगरको निर्णय

१८ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ । सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो । महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

१८ असार, चितवन । रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार

बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले

१७ असार ,मकवानपुर । नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारद्वारा ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाएका छन् । उनले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी विनियोजित बजेट पास हुन नदिने अठान दोहोर्याए । नेता

ललिता निवासमा बनेका संरचना हटाउन काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम

१७ असार ,काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डे त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् ।राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए ।

जनप्रतिनिधीले बजेट माग्दै ढोकाढोका चाहर्ने प्रबृत्ति अन्त्य हुनुपर्छ – अध्यक्ष तिमिल्सिना

१७ असार ,काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधीले बिकासका योजनामा बजेट माग्दै मन्त्रालयका ढोकाढोका चाहर्ने प्रबृत्ति अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय सभाको दिगो बिकास तथा सुशासन समिति र गण्डकी प्रदेश निती तथा योजना आयोगको आयोजनामा पोखरामा भएको “नेपालमा दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदिय

ललिता निवासको जग्गामा तारबार लगाउन जाँदै महानगरको टोली

१७ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनसँगै महानगरको टोली तारबार लगाउन जाने भएको हो । आज २:३० बजे ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न महानगरको टोली जाने नगर प्रहरी बलका प्रमुख राजु

नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने

१७ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटको विषयमा छलफल गरिने

१७ असार, हेटाैँडा । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलको लगातारको विरोधपछि गत बुधवार स्थगित गरिएको थियो । विपक्षी दल र सत्तापक्षबीच

मकवानपुरमा ३३ किलोको अजिङ्गर फेला

१७ असार, मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका–३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ। अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन्। ‘अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ’, स्थानीय श्यामबहादुर राईले

खुला व्यायमशाला सञ्चालन

१७ असार, चितवन । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ। स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो। व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताएका छन्। वडा नं

सम्वन्धित समाचारहरु