Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक नल्याए सदन चल्दैन : रबि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षले मिटरब्याजीलाई कारबाही गर्ने विधेयक ल्याउन नचाहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विधेयक कार्यसूचीमा नआएकोप्रति आपत्ति जनाए । आउदो बैठकमा पनि यो विधेयक नआए सदन चल्न नदिने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मिटरब्याजसम्बन्धी विधेयकको चर्चा चलाउदै प्रतिपक्षहरुको कारणले पारित हुन सकेन भन्ने भाष्य खडा गर्न खोजियो । तर, आज मिटरब्याजसम्बन्धी बिषय कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो? हामी मिटरब्याजी पीडितहरुको पक्षमा छौ । हामी यो विधेयक लाइ सदनमा ल्याउन माग गर्छौ । पीडितलाई न्याय दिलाउन फास्ट ट्रयाक वाट ल्याइयोस् । कसको स्वार्थले कारणले पीडितको पक्षमा रहेको यो विधेयकलाई संसदमा किन ल्याइएन। सदनलाई जानकारी हुनुपर्छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?