Trending
>>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु >>   भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः चार प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी >>   सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ >>   एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने >>   मुलुकमा झुटको खेती गर्नेको कमी छैन :प्रधानमन्त्री ओली >>   दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

वागमती


महरालाई सीआईबी कार्यालय पुर्याइयाे

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ ।उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

विनोद चौधरीसँग बयान लिन गृहमन्त्रीकाे निर्देशन ! तयारीमा सीआईबी

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सांसद विनोद चौधरीसँग बयान लिन सीआईबीलाई निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल

काठमाडाैंकाे नाम फेर्दैछन बालेन?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ । यो

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल

सुन तस्करी घटना: पुर्व उपराष्ट्रपतिका छाेरा दिपेश पुन पक्राउ !

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्कर भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा पुर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरीले धुम्बराहीबाट शुक्रवार साँझ पक्राउ गरिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी भीम ढकालले पुन धुम्बहराहीबाट पक्राउ परेको बताए । उनले

सुन तस्करी प्रकरण: महरालाई मुद्दा चलाउन सिफारिस !

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

परराष्ट्रमन्त्रीलाइ भेट्न पाकिस्तानका राजदुत सिंहदरबारमा

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of Islamic Republic of Pakistan to Nepal, H.E. Mr. Abrar H Hashmi बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त

परराष्ट्रमन्त्रीसँग नर्वेका राजदुतकाे शिष्टाचार भेट

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of Norway to Nepal, H.E. Ms. Torun Dramdal बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त

हाम्रो सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वकै लागि आकर्षकः राष्ट्रपति

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिका बालकुमामारी क्वाछेँस्थित पुनःनिर्माण गरिएको बालकुमारी मन्दिरको बुधबार एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताउँदै यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले काठमाडौँ, भक्तपुर र किर्तिपुर कला

विश्वासको मत लिंदै प्रधानमन्त्री (संसद बैठक लाइभ)

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक विश्वासको मत लिन लागेका हुन । संसद बैठक लाइभ https://youtu.be/xG62eJ0O94M

सम्वन्धित समाचारहरु