Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

मनोरन्जन


अभिनेत्री सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

२५ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छिन्। बिहीबार उनले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी हुन् । बुधबार उनले प्रेमी मानवसँग इन्गेजमेन्ट गरेकी थिइन् । सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ ।

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

२४ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। उनले प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । फेसबुकमा फोटो राख्दै पन्तले लेखेकी छिन्, 'आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।'

‘छक्का पन्जा ४’को ‘सिरूपाते जुँगामा’ गीत सार्वजनिक (भिडियो)

२३ फागुन, काठमाडाैँ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा ४' को दोस्रो गीत सार्वजनिक गरिएको छ । मङ्गलबार 'ओएसआर डिजिटल' युट्युब च्यानलमार्फत फिल्मको ’सिरूपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा बाबुल गिरीको स्वर, शङ्कर अधिकारीको शब्द र बाबुलकै सङ्गीत संयोजन तथा मिसिङ छ । गीतको भिडियोमा दीपकराज गिरी

तस्बिरमा हेर्नुहोस् नेपालका चर्चित कलाकारहरूको होली (फोटोफिचर)

२२ फागुन, काठमाडाैँ। रंगको पर्वको रूपमा मनाइने फागु पूर्णिमा अर्थात् होली अहिले काठमाडाैँ लगायत देशका पहाडी जिल्लामा मनाउने क्रम जारी छ । देशमा सर्वसाधारणदेखि कलाकार र नेताहरू समेतले सोमबार रंग दलेर तथा टिका लगाएर भए पनि होली मनाएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा

टिकटकमा बढ्यो ‘पाइरेसी’

२१ फागुन, काठमाडाैँ। गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने

‘छक्का पञ्जा ४’को वितरक पक्षले दियो साइबर ब्युरोमा उजुरी

२१ फागुन, काठमाडाैँ। फिल्म 'छक्का पञ्जा ४'को डिजिटल राइट किनेको ओएसआरले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मका क्लिपहरू टिकटकमा देखिन थालेपछि ओएसआरले उजुरी दिएको हो । यसरी फिल्मका क्लिप अनुमति बिना सार्वजनिक गर्नु अपराध भएको भन्दै पाइरेसी रोक्नका लागि साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले जानकारी दिएका छन्

‘तिमी मेराे’ लिएर आए सुचिन्दा र अमन

काठमाडाैं । अमन प्रधान र सुचिन्दा श्रेष्ठको आवाजमा ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएकाे छ। भावसागर युट्युव च्यानलबाट सार्वजनिक भएकाे गीतमा गायक अमनले नै संगीत भरेका छन्। अमनले बाल्यअवस्थामै विभिन्न युरोपेली मुलुकहरूमा आयाेजित गायन प्रतिस्पर्धामा सहभागी भई चर्चा बटुलेका थिए। प्रेमकथामा आधारित गीतकाे म्युजिक भिडियाेले युट्युव र टीकटकमा चर्चा बटुलिरहेकाे

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने-निशुल्क फारम भरिदैं

काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३' हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन

अभिनयको स्वर, योगेन्द्रको संगीतमा ‘घिर्लिङ’ सार्वजनिक

काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्। यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा

‘अम्खरामा पानी’को साथमा आए भिष्म र अस्मिता

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ। यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड

सम्वन्धित समाचारहरु