Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मनोरन्जन


सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

काठमाडौं । पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालको पुस्तक'फल्स फ्रन्ट पेज' सार्वजनिक भएकाे छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काकाे प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय सञ्चारग्राम, तिलगंगामा पुस्तक विमोचन गरिएकाे हाे ।

अभिनेत्री नम्रता सापकोटाकाे हट अवतार (फाेटाे फिचर)

काठमाडाैं । मोडल तथा अभिनेत्री नम्रता सापकोटाले बोल्ड तस्विर सार्वजनिक भएकाे छ । चलचित्र र म्युजिक भिडियोमा कामबाट केही समय विश्राम लिएर भारत भ्रमणमा निस्केकी नम्रताले समुद्री तटबाट बोल्ड तस्विर सार्वजनिक गरेकी हुन् । पछिल्ला वर्षहरुमा ओशोमा लागेकी नम्रता यतिबेला भारत केरलामा टिचर्स ट्रेनिङको कोर्स पनि गरिरहेकी छिन् । ओशो

‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ ठकुरीलाई

गण्डकी। कास्कीस्थित सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । कम उमेरमा नै गीतसङ्गीतको क्षेत्रमा सफलता पाएका उनलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । त्यस्तै, बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मी हाल काठमाडौंको

एलिनाको धोका दियौ भने ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा

काठमाडौं। गायिका एलिना चौहान पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा छिन् । ब्रेकअपका समाचारले उनलाई केही तनाव दिए पनि गीतलाई भने फाइदा पुगेको देखिन्छ । उनको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ । प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको

रेखाले अमेरिकामै गरिन् ‘बेबी सावर’

काठमाडौं। सन्तानलाई जन्म दिन अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् । रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् । श्रीमान् बलराम शाही ठकुरीले

बर्लिन फिल्म फेस्टिभलमा मीनको ‘साम्बाला’

काठमाडौं। निर्देशक मीन भामको फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । त्यस्तै, फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो । युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो । फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख

गुरुङ चलचित्रका कलाकारको पारिश्रमिक बढ्दै

लमजुङ। पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माण क्रम बढ्दै गएको छ । गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् । दक्षिण एशियाकै नमुना तथा स्मार्ट भिलेज लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा जन्मेका गमन घले सफल गुरुङ नायकका रुपमा स्थापित छन्

अमेरिकाको फिलाडेल्फियामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत

काठमाडौं। नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् । त्यस्तै, सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा

हलिउड अभिनेता जेट ली काठमाडौंमा

काठमाडौं। हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् । जेट ली छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । उनी सन् २०२३ को क्रिसमसमा पनि काठमाडौं आएको बताइन्छ । जेट ली कति दिन काठमाडौँ बस्ने बताइएको छैन । जेट लीले हलिउड र चिनका थुप्रै फिल्म अभिनय गरेका छन्

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ विजेता भए आइभान, इलोना र स्मारिका

काठमाडौं। बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक् कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । उक्त प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् । त्यसैगरी, जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शीर्ष

सम्वन्धित समाचारहरु