Trending
>>   आज मिति २०८२ साल वैशाख २३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   जनमतद्वारा व्यवस्थाको विकल्प खोज्न सकिने संवैधानिक व्यवस्थाको सम्मान नगरे युद्धको थालनी गर्ने राप्रपाको चेतावनी >>   शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछुः पूर्वशिक्षामन्त्रीभट्टराई >>   एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैनः शिक्षामन्त्री >>   सरकार सात बुँदे सम्झौताअनुसार कार्यान्वयन गर्न चुक्योः डा. शेखर कोईराला >>   जादु चलाउन चाहे त चल्छ तर सरकार बनाउने पक्षमा छैनौँः प्रचण्ड >>   आज मिति २०८२ साल वैशाख २२ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   ७ डीआईजीको सरूवा, को कहाँ ? (सूची सहित ) >>   एम्बुलेन्समा बोकेर लैजादै गरेको अवस्थामा करिब १ सय ८० किलो गाँजा सहित चालक पक्राउ >>   संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने
Logo
२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

मनोरन्जन


पुसको जाडोमा नेपथ्यको न्यानो माया

काठमाडौँ, १७ पुस (रासस): पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो । देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौँ

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो । परिषद्ले आज बिहान स्काई लाइन होटल ठमेलमा

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ । नाटकमार्फत् विश्वविद्यालयमा भएका राजनीतिक गतिविधिका रुप देखाइएको छ । नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ

सम्वन्धित समाचारहरु