Trending
>>   ‘दृश्यमा नेपाल : कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्य सम्मानित >>   मौसम :यी प्रदेशमा आज हावाहुरीसहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन १० गते शनिबार >>   प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री… >>   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा >>   सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने >>   गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल >>   काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली >>   नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा >>   विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन्
Logo
१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

मनोरन्जन


पशुपति कोटिहोममा ‘देवी प्रतिभा’ आउट, लण्डनबाट नयाँ कथावाचिकाको इन्ट्री !

काठमाडौं । पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा नयाँ कथावाचिका देवी चन्द्रकला सखीको इन्ट्री भएको छ । उनी लण्डनबाट राम कथा वाचनको लागि आएकी हुन् ।

कविता :- म मेरो देश खोजिरहेछु

- निराजन पाण्डे / नमोवुद्ध ,काभ्रेपलाञ्चोक नुनिला आँसुले निथ्रुक्क भिजेको त्यो नुनिलो माटो होइन, मेरो माटोमा आफ्नै पौरखले फल फल्ने अलिनो माटो खोजिरहेछु । आफ्नै भातृत्व माथी निसाना बनाई शिकार खेलिरहने बिरामी बस्ती बोकेको त्यो प्रान्त होइन, गौतम बुद्धका उपदेशहरु कुदिएर शान्तिको दीप जगमगाइरहेको देश खोजिरहेछु । रगतम्य हिलो भित्र

बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेकाे

‘सिर्जनामा दृष्टि’ बजारमा

काठमाडौं । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल,

कांग्रेसकाे केन्द्रीय पुस्तकालय सञ्चालनमा

काठमाडाैं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ। बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा सभापति शेरबहादुर देउवाले आइतबार पुस्तकालय उद्घाटन गरेका हुन्।

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजनिक (भिडियो सहित)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु ।संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ । गुरु महिमाको वर्णन

मन्त्रीद्वय प्रदीपकाे मन्त्री क्वार्टर किस्सा !

प्रदेश सांसदको एक टोली र अर्को एक टोली नयाँ मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रीक्वार्टर पुग्छन्। एक टोली स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बधाई दिन पुगेका थिए भने अर्को टोली चाहिँ खानेपानीमन्त्री प्रदीप यादवलाई बधाई दिन पुगेका रहेछन्। भर्खरै शपथ लिएर कार्यभार सम्हालेका मन्त्रीहरूलाई बधाई र शुभकामना दिन आउनेहरूसँग भेटघाटमा प्रदीपद्वय व्यस्त

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा

काठमाडौं । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो।’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ। वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ। इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन,

सत्यको कुनै दाम हुँदैन…

-बालेन शाह सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन, मिथ्याको जस्तो ठूलो अभिमान , कुनै शान हुँदैन, जलझै शीतल, फूलझैं कोमल, सून न पित्तल, किसानझै फोहर, आकाशझै विशाल , स्पर्शझै सुक्ष्म, सगरमाथाझै हिमाल, थोपाझै पूर्ण, सत्यको कुनै दाम हुँदैन, कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

एस राज गराज र रिचा थापाको ’माया पिरतीको गाउँ ’ सार्वजनिक( भिडियो)

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका

सम्वन्धित समाचारहरु