Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सद्गमय रियालिटी सोको दोस्रो सिजन माघमा प्रशारण हुने


काठमाडौँ । सद्गमय रियालिटी सोको दोस्रो सिजन माघ १७ गतेबाट एपिवान टेलिभिजनमा प्रशारण हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएका हुन् । १५ एपिसोड सञ्चालन हुने सो हरेक बिहीबार साँझ साढे ८ बजे प्रशारण हुने बाताएका छन् । सद्गमय कार्यक्रमको निर्माण संस्कृति एड्भरटाइजिङ प्रा.लि.ले गरेका हुन् ।

कार्यक्रम निर्माण समूहका निर्देशक मोहनराज अधिकारी, प्रश्तोता रमेश पौडेल, अनुसन्धान तथा कथा लेखन साहित्यकार बोधराज पौडेल, डिओपीमा धन योञ्जन तामाङले गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस नेता चन्द्र भण्डारी, नेकपा एमाले नेता पदम गिरी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?