Trending
>>   मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक >>   पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध >>   हृदयघातको खतरा बढ्दै, बच्न यी सावधानिहरू अपनाउनुहोस् >>   दक्षिण अफ्रिकाद्वारा क्षयरोगविरुद्धको लडाईं तिब्र >>   छालालाई गर्मीबाट जोगाउन चाहनुहुन्छ?यस्ता छन् ७ प्रभावकारी उपायहरू >>   चक्कु प्रहार गरी श्रीमतीको हत्या >>   कंगोको सैन्य अदालतद्वारा पूर्वराष्ट्रपति काबिला विरुद्धको मुद्दा जुलाई ३१ सम्मका लागि स्थगित >>   इस्तानबुलको वार्तापछि इरान र युरोपेली देशहरू परामर्श जारी राख्न सहमत >>   गाजाको भोकमरीको विरोधमा यमनमा र्‍याली >>   मौसम : हावाहुरी सहित मुसलधारे भारी वर्षाको सम्भावना
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार

जीवनशैली


अब गाईमुत्र सेवन गर्ने कि भैंसीमुत्र ?

काठमाडौँ। आयुर्वेदको सदावहार वैज्ञानिक शास्त्र (सुश्रुत संहिता) मा गाईको मात्र नभएर भैंसी, बाख्रा, भेडा, घोडा, हात्ती, गधा, उँट र मानव मुत्रको सेवनबारे वैज्ञानिक व्याख्या रहेछ। गाईमुत्रमा सुनको भण्डार छ भनेर केही पहिले बखान गरिरहेका-- नाममा विद्या जोडिएका तथाकथित शिक्षाविदसमक्ष कसैले यो पुर्‍याइदेओस्!

कस्ता मानिसहरुमा हृदयघात बढी भएको छ : डा. आदित्य महासेठ

काठमाडौँ। जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ

खानपान र थकान हृदयघातको मुख्य कारणः डा. शिवजीविक्रम सिलवाल

काठमाडौँ। जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ

चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु

एजेन्सी। धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । अझै पनि मानिसहरू धुम्रपान छोड्न सकिरहेका छैनन् । हामी सवैलाई थाहा छ, धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप

निन्द्रामा झस्किनु हुन्छ? अपनाउनुस यी प्रभावकारी उपायहरु !

काठमाडौँ। निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ। प्रायः मानसिक तनाव तथा चिन्ताका कारणले निद्रामा झस्किने समस्या आउन सक्छ। यस्तो समस्या भएका

रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय !

सम्माेद आचार्य रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु १. जल उपवास (कागति पानी वा शुद्ध फलका

आछु ! जाडोमा जाेगिन अपनाउनुस यी सात प्राकृतिक उपाय

जाडोमा जाेगिनु केही चुनौतीपूर्ण हुन सक्छ, तर केही सजिला तरिकाहरू अपनाएर यसलाई सजिलो बनाउन सकिन्छ। यहाँ जाडोमा जाेग्ने केहि उपयोगी उपायहरू छन्: १) गरम कपडा लगाउनुहोस् सूतको मोजा: हात र खुट्टा गर्म राख्न सूतको मोजा वा वूल मोजा लगाउनुहोस्। तापदार वस्त्र: तातो कपडा लगाएर शरीरलाई गर्म राख्नु महत्त्वपूर्ण छ। बाहिरी

के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु

काठमाडौँ। बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निने गर्दछ। बाथ रोगका धेरै प्रकारहरु हुने भएपनि सामान्यता गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ धेरैमा देखिने गरेको छ। यसले २० देखि ५० वर्षका

दमको समस्या छ ? यसरी पहिचान गरी घरमै गर्नुहोस दमको घरेलु उपचार !

काठमाडौँ। दम रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ र फोक्सोमा हावा जान कठिन हुन्छ। यसकारण एलर्जन्स जसले एलर्जी उत्पन्न गर्छ र इरिटेटस जसले अप्ठयारो उत्पन्न गरी श्वासनलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो। दम कुनै पनि उमेरका मानिसलाई

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ,यस्ता छन् लक्षणहरु

काठमाडौँ। शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो वा शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु भनेको हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । हाइपरसोम्निया हुने एक मात्र कारण हुँदैन । खराब

सम्वन्धित समाचारहरु