काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरको शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा छात्रावास भवन निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमातीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका
काठमाडाै । नेपाल विधार्थी संघकाे जारि केन्द्रीय समिति वैठकमा ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले ने.वि.संघ रुपान्तरणकाे प्रस्ताव पेश गरेका छन् । ने.वि.संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई वैठक सुरु हुन अघि केन्द्रीय सदस्य भट्टले ने.वि.संघ रुपान्तरणका लागि प्रस्ताव वुझाएका छन् । वैठक हलमा उपस्थिति केन्द्रीय सदस्यहरुलाई भट्टले अाफ्नाे प्रस्ताव वाडेका छन्
काठमाडाैं । स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका परिमार्जित भएकाे छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले Bachelor 2nd year को Exam Schedule परिमार्जित गरि पूनः प्रकाशन गरेको हाे ।
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा रिक्त सेवा आयोगको सदस्य पदका लागि सिफारिस प्रक्रिया सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइ लागु गरेकाले सोही कार्यविधि बमोजिम सिफारिस गरिनेछ। खुला प्रतिस्पर्धा मार्फत रिक्त पदपूर्तीका लागि
सम्माेद आचार्य । आफ्ना लालाबालालाइ अरु कुरा सिके पनि नसिके पनि सिकाउनै पर्नि कुरा: १. दुख खेप्न २. सुख खेप्न ३. पकाउन र पाएको शुद्ध ताजा वस्तु मजाले खान ५. निद्रा बिगारेर आकस्मिक् अवस्थामा बाहेक् कुनै काम् गर्न हुन्न भन्नि नियम् पालन गर्न ४. सामान्य खेतिपाति गर्नमा रुचि लिन ५.
काठमाडौँ । जनबाद्यो (सेतो मच्छिन्द्रनाथ) को रथ यात्रासँग सम्बन्धित (रथ निर्माणदेखि रथयात्रासम्म) संस्कार, संस्कृति, रथयात्रा सञ्चालन गर्ने पद्धति समेटेर तयार पारिएको पुस्तकको मस्यौदामाथि छलफल भएको छ । मस्यौदामा उल्लेख गरिएका विषयको सम्बन्धित व्यक्ति, गुठी तथा संघसंस्थाबाट पृष्ठपोषण लिएर विषयको आधिकारिकता पुष्टि गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो । काठमाडौँ महानगरपालिकाको
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।
काठामाडाैं । २०१४ मा नेपालमा ११ लाख बिधार्थी कक्षा १ मा भर्ना भयको तथ्याँक शिक्षामन्त्रालमा छ | अहिले एसइइ दिनेबेलामा जम्मा ५ लाखले आबेदन भरेकाछन | ६ लाख बिद्यार्थी यो बिचमा काँहा गए होलान ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । समितिबाट प्राप्त प्रतिवेदन