Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

शिक्षा


विद्यार्थीको चासो : एसइईपछि विषय रोजाइमा अन्योलता

२५ असार, कैलाली । कैलालीको जोशीपुरका रतन धामी एसइई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा छन्। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ । “घरमा बुबाआमाले विज्ञान विषय पढ्नुपर्छ भन्नुभएको छ, मलाई सक्दिनकी भन्ने डर छ”, उनले भने, “मलाई लेखा/अर्थशास्त्र विषय

चार प्राध्यापकको निलम्बन खारेजीको माग गर्दै सार्कलाई संयुक्त खुलापत्र

२५ असार, काठमाडाैँ । दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) का चारजना प्राध्यापकलाई ‘दुराचार’को आरोपमा निलम्बन गरिएको छ । विश्वविद्यालय प्रशासनले यही असार १ गते चारजना प्राध्यापकलाई दुराचारको आरोपमा निलम्बन गरेको हो । निलम्बनलाई लिएर विश्वभरका पाँच सयभन्दा बढी प्राध्यापक, शोधकर्ता, शिक्षक र विद्यार्थीले असार २२ गते सार्कका आठ सदस्य राष्ट्र

इक्यान अधिवेशन : अध्यक्षका उम्मेदवार भट्टराईले सार्वजनिक गरे निर्वाचनलक्षित पाँच प्रतिबद्धता

२५ असार, काठमाडौं । शैक्षिक परापर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष शेषराज भट्टराईले निर्वाचनलक्षित पाँच प्रतिबद्धता गरेका छन् । अधिवेशनलाई स्वच्छ, मर्यादित र व्यवसायिक प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ उनले निर्वाचनपूर्वका प्रतिबद्धता सार्वजनिक गरेका हुन् । अधिवेशनलाई सशक्त नेतृत्व चुन्ने अवसरसँगै दूरगामी र प्रभावकारी नीति निर्माण

लुम्बिनी वाणिज्य क्यापसमा बहुसङ्काय अध्ययनको योजना

२५ असार ,लुम्बिनी । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुक्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौँ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाइएको जानकारी दिए । क्याम्पस सभामा उनले हाल व्यवस्थापन सङ्कायको मात्र पठनपाठन

कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण

२४ असार ,काठमाडौँ । कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ । राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार

एसईईमा १.६ जिपिए ल्याउने विद्यार्थीहरू पनि कक्षा ११ मा पढ्न पाउने

२४ असार, काठमाडाैँ । माध्यमिक तह परीक्षा (एसईई)मा १.६ जिपिए ल्याएका विद्यार्थीहरूले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै एसईईमा १.६ जिपिए ल्याएका विद्यार्थीहरू पनि कक्षा ११ मा पढ्न योग्य हुने निर्णय भएको जानकारी दिएको छ। बोर्डले सोही सुचनामार्फत १.६ जिपिए

काठमाडौँ महानगरपालिकाले सुरू गर्यो छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया

२४ असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए । उनका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा

कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै मधेस विश्वविद्यालय

२४ असार, जनकपुर । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएको मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम

एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

२४ असार ,बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । शिक्षा विकास निर्देशनालयका अनुसार

शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

२४ असार ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज

सम्वन्धित समाचारहरु