Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रवास


पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

काठमाडौँ ।गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएका छन् । पछिल्ला दिनहरुमा आक्रमणले मृतकको सङ्ख्या अझै बढ्दै जानुका साथै सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसाको

लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते

काठमाडौँ। इजरायली हवाई हमलामा दक्षिणी र पूर्वी लेबनानमा ३४ जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन् भने पूर्वी लेबनानमा २४ जनाको मृत्यु र ४४ जना घाइते भएका छन। आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका

रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व

एजेन्सी। आइतबार भएको राष्ट्रपति चुनावमा सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष प्रधानमन्त्री मार्सेल सिओलाकुलेवाले पहिलो चरणमा २५ प्रतिशत मत प्राप्त गरी अग्रता लिएको एक्जिट पोलले देखाएका छन् । सेभ रोमानिया युनियनकी नेतृ एलेना लास्कोनीले १८ प्रतिशत मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार क्यालिन जर्जेस्कुले १६ प्रतिशत मत ल्याएको छन्। यस चुनावका लागि

कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २९) का पक्षहरूको सम्मेलनको २९ औँ सत्रमा आईतवार जलवायु परिवर्तनसम्बन्धी सम्झौताको प्याकेजमा हस्ताक्षर भएका छन् । पेरिस सम्झौताको धारा ६ अन्तर्गत जलवायु वित्त पोषण र विश्वव्यापी कार्बन बजार संयन्त्रसँग सम्बन्धित मुद्दाहरूको लागि नयाँ सामूहिक क्वान्टिफाइड लक्ष्यमा निर्णयहरू समावेश छन् । सम्झौताहरूले २०२५ पछिको

इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला

काठमाडौँ । इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयको अनुसार –जर्मन पुरातात्विक मिसनले दक्षिणी इजिप्टको सोहाग प्रान्तमा ३३२ ईसा पूर्वदेखि ३० ईसापूर्वसम्म फैलिएको टोलेमाइक कालको मन्दिर फेला पारेको बताएका छन् । दुई टावरहरूमा यस मन्दिरको ५१ मिटर चौडा प्रवेशद्वारद्वारा छुट्याइएको विभाजित गरेका छन्। इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयको अनुसार टावरहरूको झुकाव कोणले

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी। गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो । दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका

प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता

अजरबैजान—बाकु । अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलन कोप—२९ मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलरको प्रतिवद्धता आएको छ । यो रकम धनी देशहरुले गरिब देशहरुमा जलवायु अनुकुलन र न्युनिकरण तथा हानी नोक्शानीको क्षतिपूर्तिको क्षेत्रमा परिचालन गरिनेछ । अल्पविकसित, विकासशील, समुन्द्री टापु भएका देशहरुको

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’

एएफपी। विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उनको समूहलाई आरोपले क्षणिकरूपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल

ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटबिच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल भएको छ । नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबिच

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

काठमाडौँ । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताएका

सम्वन्धित समाचारहरु