Trending
>>   फ्रान्सेली राष्ट्रपतिद्वारा लेबनानी सेनालाई सहयोग गर्ने प्रतिवद्धता >>   कस्ता मानिसहरुमा हृदयघात बढी भएको छ : डा. आदित्य महासेठ >>   युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन >>   बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी >>   कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा >>   नेपाल खो खो विश्वकपको उपविजेता >>   बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री >>   गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने >>   विपिन सकुशल घर फर्किने आशामा परिवार >>   स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

प्रवास


भारतमा सरकारबारे निर्णय लिन छलफलमा विपक्षी गठबन्धन

काठमाडौँ । १८औँ लोकसभा निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) लाई टक्कर दिन सफल भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको पनि आज बैठक बस्दै छ। नवनिर्वाचित लोकसभा सदस्यसमेत रहेका कंग्रेस नेता राहुल गान्धीले सरकारमा रहने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा आज बस्ने इन्डिया गठबन्धनको बैठकले निर्णय गर्ने बताएका छन्।

भारतीय लोकसभा चुनावको नतिजा आज सार्वजनिक हुने

काठमाडौँ । भारतीय लोकसभा चुनावको नतिजा आज सार्वजनिक हुने भएको छ । यसै मतदानको नतिजा अनुसारनै भारतमा कुन दल वा गठबन्धनले अर्को सरकार बनाउने भन्ने टुङ्गो लाग्नेछ । सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको

केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण !

काठमाडौं । अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।

गर्मीले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु !

भारत । तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो। बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६०

मोदीले ह्याट्रिक गर्ने मत सर्वेक्षणकाे निष्कर्ष

काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षण (एक्जिट पोल)का अलग–अलग नतिजाहरु सार्वजनिक भएका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको

अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमाको निधन

वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले आफ्नी आमा रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएकी हुन् । ओबामा प्रशासनको आठ वर्षको अवधिमा सन् २००९ र २०१७ को बिचमा रोबिन्सन ह्वाइट हाउसमा

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह

एजेन्सी। भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । भारतका थुप्रै सहरहरूमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ ।

बेलायतमा देश चिनाँउदै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल

काठमाडौँ । महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उहाँले, महिलाहरुलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो । त्यस क्रममा उहाँले सामाजिक मान्यताका

एलन मस्क भन्छन्- म एलियन हुँ, तर कसैले विश्वास गर्दैनन् !

काठमाडौं । सामान्यतः पृथ्वी बाहिर बस्ने जीवलाई एलियन भनेर चिन्ने गरिन्छ । पृथ्वीमा यसबारे अनेकन् किस्सा छन्, जुन वैज्ञानिक रूपमा पुष्टि हुन भने सकेको छैन । ​अर्बपति उद्यमी एलन मस्कले भने आफैंमाथि व्यङ्ग्य गर्दै आफू एलियन भएको बताएका छन् । पेरिसमा हालै भएको भिभा टेक इभेन्टमा बाेल्दै टेस्ला र स्पेसएक्सका

प्यालेस्टाइनलाई युरोपेली राष्ट्रले दिए मान्यता, अमेरिकाको आपत्ति !

काठमाडौं । युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेका हुन् । उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भनेको छ ।

सम्वन्धित समाचारहरु