एजेन्सी। पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना रेकर्ड गरेको छ । औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको छ । पहिलो गर्मीको लहरले जुन १७–२२ मा पश्चिमी र दक्षिणी युरोपलाई जलाएको छ । जसले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड र संयुक्त अधिराज्यलाई घेरेको छ ।महिनाको अन्त्यमा दोस्रो, बढी
एजेन्सी। जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् । क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् । आगलागीको कारण अझै स्पष्ट भएको छैन । पहाडी
एजेन्सी। संयुक्त राष्ट्रसंघका एक अग्रणी अर्थशास्त्रीले जुलाई ९ देखि अगस्ट १ सम्म पारस्परिक भन्सार विराम बढाउने अमेरिकी निर्णयले अनिश्चितताको अवधिलाई लम्ब्याएको बताएका छन् । दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाएको र थप अनिश्चितता र अस्थिरता सिर्जना गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक पामेला कोक–ह्यामिल्टनले मंगलवार एक
एजेन्सी। टर्किएको उत्तरपश्चिमी सीमावर्ती शहर एडिर्नमा तेल कुस्ती महोत्सव सम्पन्न भएको छ । शताब्दी पुरानो तेल कुस्ती महोत्सवले फेरि एक पटक भीडलाई उत्साहित र आकर्षित बनाएको हो । किर्कपिनार तेल कुस्ती महोत्सवको हप्ता लामो ६६४ औं संस्करण समापन गरिएको हो । जसले यस वर्षको बास्पेहलिवानलाई ताज पहिराएको छ । बास्पेहलिवान
एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मंगलवार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव सर्वसम्मतिले पारित गरेको छ । चीनले २०१७ मा प्रश्ताव शुरु गरेपछि यो पहिलो पटक मतदान बिना सहमतिबाट पारित गरिएको छ । जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय
एजेन्सी। सिरियाली अधिकारीहरूले उत्तरपश्चिमी लताकिया प्रान्तमा लगातार चार दिनदेखि लागेको डढेलोले ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको बताएका छन् । आगो नियन्त्रण गर्न आइतबार संयुक्त अपरेशन कोठा स्थापना गरेका छन् । सिरियाको आपतकालीन तथा विपद् व्यवस्थापन अधिकारीका प्रमुख रैद अल–सालेहले सञ्चालन कोठाले पानीका ट्याङ्करहरू सुरक्षित गर्ने, स्वयंसेवकहरू तैनाथ गर्ने
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि जापान र दक्षिण कोरियाबाट हुने आयातमा २५ प्रतिशत कर लगाइने बताए । ट्रुथ सोसलमा पोस्ट गरेको कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीलाई सम्बोधन गरिएको आफ्नो पत्रमा ट्रम्पले नयाँ करहरू अन्य सबै क्षेत्रीय करहरू भन्दा फरक हुने बताए । यदि दुई देशहरूले प्रतिक्रियामा आफ्नो
एजेन्सी। इजरायलले पश्चिमी होडेइदाह प्रान्तमा रहेको यमनको लाल सागर बन्दरगाहहरूमा श्रृंखलावद्ध हवाई आक्रमण शुरु गरेको छ । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत तत्काल खाली गर्ने चेतावनी जारी गरेको केही मिनेटपछि आक्रमणहरू भएको जनाएको हो । प्रत्यक्षदर्शीहरूले होडेइदाह बन्दरगाहसहित यमनको पश्चिमी तटमा धेरै स्थानहरूमा विस्फोट भएको रिपोर्ट गरेका छन् । इजरायली रक्षामन्त्री
एजेन्सी। पोल्याण्डले सोमवार जर्मनी र लिथुआनियासँगको सीमानामा अवैध आप्रवासन रोक्न र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न चेकपोइन्टहरू पुनस्र्थापित गरेको छ । आन्तरिक तथा प्रशासन मन्त्रालयका अनुसार सरकारले जर्मन सीमानामा ५२ र लिथुआनियाली सीमानामा १३ चेकपोइन्टहरू तोकेको छ । जाँचहरू अगस्ट ५ सम्म ३० दिनसम्म प्रभावकारी रहनेछन् । प्रहरी र क्षेत्रीय रक्षा
एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र मध्यपूर्वका लागि अमेरिकी विशेष दुत स्टिभ विटकफले फोन वार्तामा गाजा युद्धविराम वार्ताको विकासक्रमबारे छलफल गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले भनेको छ कि दुवै पक्षले सहमतिमा पुग्न सम्बन्धित पक्षहरूबीच अप्रत्यक्ष बैठकहरू आयोजना गर्ने तयारीबारे छलफल गरेका छन् । फोन वार्ताको क्रममा अब्देलाट्टीले युद्धविराम भएपछि