Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

सुरक्षा


गृहमन्त्रीको निर्देशन-‘प्रहरी कुट्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउनु’

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भएपनि छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम

खसीको अण्डकोष देखाएर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ !

काठमाडाैं । बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको आरोपमा फ्रेस हाउसका सञ्चालक ४१ वर्षीय हारून मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई खसीको मासु भनेर बाख्राको मासु बेचिरहेको सूचनापछि प्रहरीको टोलीले पक्राउ गरी जाँच गर्दा, उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको पाइएको छ।

ठमेलमा ड्युटीमा रहेका प्रहरी कुट्ने दुई पक्राउ ! एमाले ग्याङका अन्यकाे खाेजी तीब्र

काठमाडौं। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी ठेगाना भई हाल लैनचौर नै बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्। उनीहरूलाई आइतबार काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर बनाउनेलाई हनीट्रयापको ‘जाल’मा पार्ने अस्मिताकाे नालीबेली !

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-८ की अस्मिता आचार्यलाई काठमाडौँ प्रहरीले 'हनीट्रयाप' आरोपमा पक्राउ गरेको छ। २८ वर्षीय आचार्यले ५० वर्षीय पुरुषलाई जालमा पारेर रकम असुल्ने प्रयास गरेको आरोप लागेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, अस्मिताले इलेकट्रोनिक मर्मत पसलमा काम गर्ने एक व्यक्तिसँग ऋण मागेर रकम

९ केजी अवैध लागू औषध गाँजासहित ३ जना पक्राउ

बारा। प्रसौनी गाउँपालिका-२ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ४१ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्सा बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता देवी मुखिया

गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा । कनकाई नगरपालिका-४ स्थित भित्री सडक खण्डमा गए राति प्रहरीले चार राउण्ड हवाई फायर गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले

करिब ९८ ग्राम सुन सहित एक जना पक्राउ

काठमाडौं। अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८

प्रहरीको विशिष्ट व्यक्तिको नाम,दर्जा र साइबर ब्यूरोको फेक ईमेल बनाई ठगीमा संलग्न २ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्

अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने दुई जना पक्राउ

काठमाडौं। अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाँउपालिका-९ घर भई काठमाडौं बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् । बेटिङ एप्लिकेशन मार्फत

काठमाडौँको ईन्द्रचोकबाट ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित एक जना पक्राउ

काठमाडौं। कामनपा -२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित

सम्वन्धित समाचारहरु