Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संस्कृति


बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

२८ ,भाद्र ,जलेश्वर  । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो । रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा

तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाऔँ : मन्त्री देवी

२४ ,भाद्र ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाउन सबैलाई आग्रह गरेकि छन् । काठमाडौँमा हिजो आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा उनले तीज पर्वलाई मध्यनजर गर्दै मौलिकता र सामाजिक सद्भावलाई ख्याल गरी सो पर्व मनाउन सबै नारीलाई आग्रह

देउडा सुदूरपश्चिमको पहिचान हो : प्रदेश प्रमुख जोशी

२४ ,भाद्र ,दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए । “सुख दुःख साट्न र भेटघाटका लागि देउडा एउटा

हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन बनाइयो गुरुयोजना

काठमाडौँ । हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन तयार पारिएको गुरुयोजनालाई सांस्कृतिक, सामाजिक, वातावरणीय, पूर्वाधारलगायतका कोणबाट छलफल चलाइएको छ । यस क्रममा आज वातावरणीय कोणबाट स्थानीय र सरोकारवालासँग छलफल गरिएको छ । संरक्षण र प्रवर्धनमा ध्यान दिन नसकिएका कारण विगतमा यसको महत्व आझेलमा प¥यो । गुरुयोजनाका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भन्नुभयो, ‘यसको

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

२२ भदौ, धादिङ । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

२२ ,भाद्र ,भरतपुर (चितवन) । आज चेपाङ समुदायले छोनाम ९न्वागी० पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम ९न्वागी०का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । हालै बसेको

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी

२१ भदाै, काठमाडाैँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा

विराटनगरमा आज हुने रथ यात्रामा ५ लाख सहभागी हुने आयोजकको दाबी

२१ ,भाद्र ,विराटनगर।  विराटनगरमा आज दिउँसो करिब ३ बजेबाट राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुने आयोजक समितिले जनाएको छ । आकर्षक रुपमा सजिएको रथमा

एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण

२० ,भाद्र ,सिन्धुपाल्चोक । पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गरेका छन् । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गरेका हुन् । उनले कृष्ण मन्दिर जस्तै पुरातत्व

राष्ट्रपति पाैडेलले गरे पाटन कृष्ण मन्दिरको दर्शन

२० भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवं प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु

सम्वन्धित समाचारहरु