Trending
>>   अमेरिकाबाट डिपोर्ट भएका नेपाली बोरा बोकेर काठमाडौं आइपुगे >>   चीनद्वारा बोहाई समुन्द्रमा सबैभन्दा ठूलो तेल र ग्यास प्लेटफर्मको स्थापना >>   आज मिति २०८२ साल जेठ २६ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल >>   समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव गौतम >>   स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः प्रधानमन्त्री ओली >>   संसदीय समितिमा सांसदहरूको चिन्ता ‘युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाऔँ, बाँझो जमिनमा खेतीपाती गरौँ’ >>   मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैनः कृषिमन्त्री अधिकारी >>   विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे ओलीको टिप्पणीः ‘फलाना आउने अरे भनेर अर्को खेल खेलिँदैछ’ >>   लोकतन्त्रका नाममा गुटबन्दीलाई प्राथमिकता नदिनुस्ः प्रधानमन्त्री ओली >>   मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु होः प्रधानमन्त्री ओली
Logo
२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

कृषि


आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताउनुभएको छ । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व

सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछः भूमि मन्त्री अधिकारी

काठमाडौं । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहँले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताउनु

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन्  । शुक्रवार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

गर्भवती भैंसीलाई पुरस्कार !

गुल्मी । मालिका गाउँपालिकाले "पहिलो बेत ब्याउने भैंसीलाई पुरस्कार" दिँदै आएको छ भ‌ने पुरस्कारका लागि गाउँपालिकाले यस वर्ष पनि २ लाख बजेट छुट्याएको छ ।

प्रेरणादायी दम्पत्ती: लोकसेवा छाडेर गोलभेडा खेती,अहिले छन लखपती !

जुम्ला । जुम्लाकी झलका ऐडीले सात पटकसम्म लोकसेवा परीक्षा दिइन तर एक-दुई पटक लिखितमा नाम‌‌ निस्कँदा पनि मौखिकमा सफल नहुँदा पोस्टिङ‌ भने हुन सकेको थिएन, तर अहिले उनले श्रीमान अजयसँग मिलेर जग्गा लिजमा लिई २४ लाख लगानीमा व्यवसायिक गोलभेडा खेती सुरु गर्नुभएको छ भने त्यसबाट वार्षिक २० देखि २५ लाखसम्म

दुध किसानको भुक्तानी दिन सरकारद्वारा दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण स्वीकृत

काठमाडौं । दुग्ध किसानले यस पटकको दुध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको हो । आर्थिक वर्ष २०८१÷०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै

कृषि क्षेत्रलाई आधुनिकीकरण आवश्यकः सांसद बेलवासे

काठमान्डौ। नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छिन । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषि औजारहरुको उत्पादन बढाउनुपर्ने बताएकी छिन् । उनले औजारयुक्त कृषि बनाउन आवश्यक रहेको बताइन् । उनले बेरोजगारीको अन्त्य र उत्पादनको

कृषि मन्त्रीको प्राथमिकता के के?

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उखु र दुग्ध किसानको बक्यौता रहेका दसैँ अगाडि नै उपलब्ध गराउने गरी काम भइरहेको बताएका छन् । कृषि मन्त्रीको जिम्मेवारी सम्हालेपछि आइतबार पहिलो पटक मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै अधिकारीले दुग्ध किसानको १ अर्ब २७ करोड र उखु किसानको १ अर्ब ३०

दुग्ध र उखु किसानलाई दशैँअघि भुक्तानी दिन्छौंः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानि दिने बताएका छन् । आईतवार मन्त्रालयमा पत्रकारसँगको भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताउदै उनले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई

सम्वन्धित समाचारहरु