Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

समृद्धि प्राप्तिमा गाँउकाे सिंहदरबारः किसानबाट साग किनेर गुन्द्रक बेच्दै भुम्लु गाउँपालिका !


काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले समृद्धि प्राप्तिको उद्देश्यका साथ कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै कृषकहरूको उत्पादनलाई सुदृढ बनाउनका लागि नयाँ पहल गरेको छ। यस अन्तर्गत, कृषकहरूले उत्पादन गरेको सागबाट गुन्द्रक बनाउनका लागि गाउँपालिका साग खरिद गर्ने छ।

गाउँपालिकाले कृषकहरूबाट साग प्रतिकिलो रु.२५ का दरले खरिद गर्ने निर्णय गरेको छ। यस जानकारीका साथ, कृषकहरूले आफ्नो सागको परिणाम सहित १५ दिनको भित्र भुम्लु गाउँपालिकाको कृषि विकास शाखामा जानकारी दिनुपर्नेछ।

यस पहलले गाउँपालिका क्षेत्रका कृषकहरूलाई राम्रो आर्थिक लाभ पुर्याउने अपेक्षा गरिएको छ र कृषि क्षेत्रमा थप सशक्तिकरण गर्ने उद्देश्य राखिएको छ।सम्बन्धित सबै कृषकहरूले यस अवसरको फाइदा उठाउनको लागि शीघ्रै आफ्नो साग गाउँपालिकामा पठाउन आग्रह गरिएको छ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?