Trending
>>   संसदीय समितिद्वारा निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन >>   भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्नेगरी आउनुपर्यो : महामन्त्री शर्मा >>   विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्न संसदीय समितिको निर्देशन >>   सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया >>   स्थानीय तहलाई सल्लाहकार नियुक्त गर्ने र सुरक्षा निकाय भर्ना गर्ने व्यवस्था छैनः मुख्यसचिव अर्याल >>   ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गते देखि >>   लुटपाटको संलग्नमा व्यक्ति पक्राउ >>   १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी >>   ‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल >>   नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
Logo
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

स्वाश्थ्य


जवानी फर्काउने अमला !

काठमाडौँ। अमलामा भिटामिन सी, एन्टीअक्सिडेन्ट, फाईबर, आईरन, क्यालिसियम, फस्फोरस र अन्य आवश्यक खनिजहरु प्रचुर मात्रामा पाइने हुनाले आज भोलि नेपाली बजारमा यो फलको माग बढेको छ । यस्ता छन् आयुर्वेदमा बताइएका अमलाका गुणः १. यसले निम्न रोगमा फाइदा गर्दछ : रक्तपित्त,प्रमेह, वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ,कब्जियत,शरीर चिलाउने रोग, कुष्ठरोग,

एच.पि.भी. खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एच.पि.भी. खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ । सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी. खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो । सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एच.पि.भी. खोप देशव्यापी रुपमा

स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि

काभ्रेमा सोह्र हजार छात्रालाई एचपीभी खोप लगाइने

काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको

अज्ञात रोगबाट कश्मीरमा १७ जनाको मृत्यु,३ सय जना क्वारेन्टाइनमा

एजेन्सी। भारत नियन्त्रित कश्मीरका स्थानीय सरकारी अधिकारीहरूले १७ जनाको अज्ञात कारणले मृत्यु भएको र ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिपोर्ट गरेपछि गाउँका करिव ३ सय जनालाई क्वारेन्टाइनमा राखेका छन् । अज्ञात कारणले रोग डिसेम्बर ७, २०२४ मा भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट लगभग २४३ किलोमिटर दक्षिणमा रहेको राजौरी

महिलासँग डराउने रोग गाइनेफोबिया !

काठमाडौं । गाइनेफोबिया महिलासँग डराउने रोग हो । गाइनेफोबिया भएको व्यक्तिले महिलाको वरिपरि वा उनीहरूको बारेमा सोच्दा तर्कहीन डर अनुभव गर्न सक्छ । गाइनेफोबिया मानसिक वा शारीरिक दुर्व्यवहार, उपेक्षा, बलात्कार, शारीरिक आक्रमण वा यौन उत्पीडन, महिलाहरुसँग विगतका खराब अनुभवहरुका कारण हुनसक्छ । अफ्रिकामा एक व्यक्ति ५५ वर्षसम्म गुप्तबास बसेको घटना

प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित !

काठमाडौँ। स्वर भासिएपछि प्रधानमन्त्री ओली सशस्त्रको कार्यक्रममा गएनन्। चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने

बागलुङ । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

तनहुँ । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार एचपीभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म

कस्ता मानिसहरुमा हृदयघात बढी भएको छ : डा. आदित्य महासेठ

काठमाडौँ। जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ

सम्वन्धित समाचारहरु